कोभिड विरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन संक्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा भएको...
बिस्तृतमासंयुक्त राष्ट्रसंघले कोभिड–१९ को रोकथामका लागि कोभिड विरुद्धको खोप सबैलाई उपलब्ध हुनुपर्ने बताएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बिहीबारको बैठकले...
बिस्तृतमाग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हालसम्म १०३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ । नेपाल सरकारले निजी क्षेत्रवाट सञ्चालित अस्पताललाई प्रत्यारोपण अनुमति दिएसँगै...
बिस्तृतमाआइएमई ग्रुपद्वारा संचालित मिदास टेक्नोलोजीबाट प्रवर्धित मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने...
बिस्तृतमाप्रदेश एकको बहु चर्चित झापा जिल्लाको प्रख्यात शहर दमकमा स्पाइन क्लव गठन गरिएको छ । वरिष्ठ स्पाइन सर्जन प्रा.डा. गौरवराज ढकाल...
बिस्तृतमादेशभर आज २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ९२ नमूनाको परिक्षण गर्दा २ सय २४...
बिस्तृतमादेशभर मंगलवार एक सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ३ सय ९४ नमुनाको परीक्षण गर्दा १...
बिस्तृतमाभक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा...
बिस्तृतमाआज थप ६८ जनामा संक्रमण पुष्टि कोरोना भाइरसबाट अहिलेसम्म नेपालमा ११ लाख १७ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...
बिस्तृतमानेपाल औषधि उत्पादक सङ्घले नेपाली औषधिबारे जानकारी दिन ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्दैछ । सङ्घले आगामी वैशाख ९ गतेदेखि ११...
बिस्तृतमा