स्वास्थ्य

सरकार निजी स्वास्थ्य संस्थालाई सँगै लिएर अघि बढ्ने छ

प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूले नेपालीको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । विभिन्न माग राखी मङ्गलबार ज्ञापन...

बिस्तृतमा

२६३ जनामा कोरोना पुष्टि : दुई जनाको मृत्यु

शनिवार देशभर थप २६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सार्वजनिक गरेको बुलेटिनमा तीन हजार...

बिस्तृतमा

डब्लुएचओद्वारा मङ्कीपक्सको नयाँ भेरियन्टको नामकरण

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरुप र चरित्र...

बिस्तृतमा

चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमसम्बन्धी आचारसंहिता जारी

नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमसम्बन्धी आचारसंहिता जारी गरेको छ ।  चिकित्सकले विभिन्न विषयमा सामाजिक सञ्जालमा आचारसंहिताविपरीतका सामग्री...

बिस्तृतमा

‘अमेरिकाको सपना त्यागेर स्वदेशमै सेवा गरेर ठीक गरेछु’

प्रा.डा. जागेश्वर गौतम : महिलाका पुरुष डाक्टर ! जसले ३६ हजार भन्दा बढिलाई नयाँ जीवन दिए त्यतिबेला नेपालमा स्त्रीरोग विशेषज्ञ औंलामा...

बिस्तृतमा

चितवनमा नवजात शिशुको दुर्लभ शल्यक्रिया

नेपालमा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल भएको छ । जन्मँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया गरिएको...

बिस्तृतमा

नर्भिक हस्पिटलको संरचना तत्काल नभत्काउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नर्भिक हस्पिटलको संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। काठमाडौं महानगरपालिकाले अस्पतालले सार्वजनिक जग्गामा भवन निर्माण गरेको...

बिस्तृतमा

थप ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

देशभर आज थप ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १ हजार...

बिस्तृतमा

कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत !

नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै...

बिस्तृतमा

कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या पाँच हजार नाघ्यो

पछिल्ला दिनयता सयौँको सङ्ख्यामा सङ्क्रमित थपिएसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...

बिस्तृतमा

सहि तरिकाले स्तनपान गराउँदा प्रतिरोधात्मक क्षमता बढ्छ

~ बिनोद अधिकारी सन्दर्भः विश्व स्तनपान दिवस-२०२२ आगामी अगष्ट एक तारिख, संसारभर बिभिन्न कार्यक्रम गरी विश्व स्तनपान दिवस मनाइँदै छ ।...

बिस्तृतमा

नेपालमा कोरोना सङ्क्रमण बढ्यो : ३४ जना आईसीयूमा

नेपालमा कोरोना सङ्क्रमणदर बढेसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ। बुधबार देशभर ५६४ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको सङ्ख्या...

बिस्तृतमा
पृष्ठांकन:«1...38394041424344...146»