स्वास्थ्य

आज देशभर थप २६६ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ५ सय ३६ वटा पीसीआर परीक्षण गर्दा...

बिस्तृतमा

चीनद्वारा प्राप्त खोप २५ गतेबाट लगाइने

सरकारले चीनद्वारा अनुदान प्राप्त कोरोना भाइरस विरुद्धको खोप यही २५ गतेदेखि लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको...

बिस्तृतमा

चीनबाट प्राप्त खोप ४०-५९ वर्ष उमेर समूहलाई लगाइने

चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।...

बिस्तृतमा

चीनमा १० करोड व्यक्तिलाई कोभिड-१९ विरूद्धको खोप दिइयो

चीनमा आइतबारसम्म कोभिड–१९ विरूद्धको खोप लगाउनेको सङ्ख्या १० करोडभन्दा माथि पुगेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद् अन्तर्गत संयुक्त...

बिस्तृतमा

८९ जनामा कोरोना पुष्टि: स्वास्थ्य सतर्कता अपनाउन आग्रह

गत २४ घण्टामा दुई हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

बिस्तृतमा

उपत्यकामा मर्निङ वाकमा पनि ननिस्कन आग्रह

मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा चरम वायु प्रदूषण देखिएको छ । प्रदूषणले श्वासप्रश्वासमा कठिनाइ हुने भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन सचेत...

बिस्तृतमा

८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

आज देशभर ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय ४५ वटा नमुनाको परिक्षण गर्दा ८५ जनामा...

बिस्तृतमा

‘कोरोना सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा...

बिस्तृतमा

सङ्क्रमण बढ्दै गए परिस्थितिअनुसार निर्णय हुने

सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार गरेको...

बिस्तृतमा

अस्ट्राजेनिका खोप कोरोना रोक्न ७९ प्रतिशत प्रभावकारी

कोरोनाभाइरस विरुद्ध प्रयोग हुदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ । कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले...

बिस्तृतमा
पृष्ठांकन:«1...76777879808182...158»