स्वास्थ्य

कोरोनाको खोप खरिद गर्न ५० अर्ब

नेपालले विश्व बजारमा कोरोना भाइरस (कोभिड–१९) को खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका...

बिस्तृतमा

बन्द भएका सबै सेवा संचालन गर्न सिफारिस

कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सिसिएमसीले संक्रमण न्युन भएका स्थानमा यसअघि बन्द...

बिस्तृतमा

प्रमाणित हुनेबित्तिकै नेपालीले खोप पाउँछन्ः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाउनुभएको छ...

बिस्तृतमा

थप १७,९०मा कोरोना पुष्टि : २४ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप २ हजार ७ सय ९१ जना निको भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त...

बिस्तृतमा

‘कोरोना विरुद्धका खोपमा गरिबको समान पहुँच हुनुपर्छ’

विश्व स्वास्थ्य संगठनले विश्वका गरिब र जोखिममा रहेकाहरुलाई कोरोना भाइरस विरुद्ध निर्माणाधीन खोपहरुमा समान पहुँच हुनुपर्ने भन्दै सचेत गराउनु भएको छ...

बिस्तृतमा

अस्ट्राजेनिका/अक्सफोर्डको कोभिड-१९ खोप ७० प्रतिशत सफल

बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ...

बिस्तृतमा

आज थप १९८० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा हाल कोरोना भाइरसको संक्रमणबाट २ लाख बढी निको भईसकेका छन् । संक्रमणबाट आज थप ३ हजार ४३ जना निको भएसँगै...

बिस्तृतमा

स्टार अस्पताल सहित चार प्रयोगशालालाई स्पष्टिकरण

कोरोना परीक्षणको स्वाब मापदण्ड अनुरुप नराखेको भन्दै काठमाडौंस्थित स्टार अस्पताल लगायत पीसीआर परीक्षण गर्ने ४ वटा प्रयोगशालाहरुलाई स्वास्थ्य मन्त्रालयले २४ घण्टे...

बिस्तृतमा

देशभर १,६,६९ जना कोरोना संक्रमित थपिए

देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट...

बिस्तृतमा

वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको निधन

वरिष्ठ शल्य चिकित्सक डा.धुर्व शर्मा मुडभरीको कोभिड-१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहनुभएका ७७ वर्षीय डा...

बिस्तृतमा
पृष्ठांकन:«1...90919293949596...158»