विश्व स्वास्थ्य संगठनले मध्यपूर्वी देशहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रुपमा बढ्दै गएको जनाएको छ । विश्व स्वास्थ्य संगठनका निर्देशक...
बिस्तृतमाअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस संक्रमण रोकथामका लागि नागरिकलाई मास्क अनिवार्य लगाउन आदेश नगर्ने बताएका छन्। अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा....
बिस्तृतमाट्युनिसियाका प्रधानमन्त्री एलियस फखफाखले राजनीतिक सङ्कटका बीच राजीनामा गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयले राजनीतिक द्वन्द्व घटाउन फखफाखले राजिनामा गर्नुभएको जनाएको छ...
बिस्तृतमाभारतको आसाम राज्यमा बाढीबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ । बीस लाख व्यक्ति बाढीबाट प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्...
बिस्तृतमाकोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५ हजार ९५५ पुगेको छ । साथै यस संक्रमणबाट...
बिस्तृतमाफ्रान्स सरकारले कोभिड-१९ नियन्त्रणको सरकारी प्रयासमा सघाउने स्वास्थ्यकर्मीहरुको पारिश्रमिक बढाउनका लागि ९ अर्ब अमेरिकी डलर बराबर बजेट छुट्याएको छ । कोरोना...
बिस्तृतमाविश्वमा सोमबार साँझ सम्म २ लाख १५ हजार ५३९ कोरोना संक्रमित थपिएका छन् । यो आइतबारको तुलनामा केही कम हो ।...
बिस्तृतमादेशहरुले निर्णायक कदम नचालेमा कोरोना संक्रमणको महामारीको स्थिति थप बिग्रिने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको छ । डब्ल्यूएचओ प्रमुख...
बिस्तृतमाफेसबुक मेसेन्जर तथा ह्वाट्सएप च्याटिङका लागि प्रयोग गरिने सबैभन्दा लोकप्रिय सोसल मिडिया एप हुन् । फेसबुक कम्पनी मातहत भएतापनि यी दुई...
बिस्तृतमाकोरोनाभाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरु चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ...
बिस्तृतमा