अन्तर्राष्ट्रिय

कतारमा एकै दिन एक हजारभन्दा बढी कोभिड-१९ सङ्क्रमित

खाडी मुलुक कतारमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या एक हजार ३४ पुगेसँगै मङ्गलबारसम्म कुल सङ्क्रमितको सङ्ख्या ८८ हजार ४०३...

बिस्तृतमा

महामारीका कारण दक्षिण एसियाका लाखौँ बालबालिका गरिबीको रेखामुनि पुगे : युनिसेफ

कोरोनाभाइरसको विश्वव्यापी महामारीसँगै करिब दश करोड दक्षिण एसियाली बालबालिका गरिबीको रेखामुनि पुगेको राष्ट्रसङ्घीय निकाय युनिसेफले मङ्गलबार सार्वजनिक कोरोनाभाइरसको दीर्घकालीन प्रभाव नामक...

बिस्तृतमा

दक्षिण अमेरिकी मुलुकहरु कोभिड-१९ को हटस्पट बन्दै : ब्राजिलमा मात्रै ५१ हजार बढीले ज्यान गुमाए

विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ५० हजारभन्दा बढी मानिसको मृत्यु हुने देशमा अमेरिकापछि ब्राजिल बनेको छ । ब्राजिल पछिल्लो समय ल्याटिन...

बिस्तृतमा

कोरोनाबाट विश्वमा चार लाख ७४ हजारभन्दा बढीको मृत्यु : ९१ लाख ९४ हजारभन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस सङ्क्रमणबाट...

बिस्तृतमा

पाकिस्तानमा कोरोनाको सङ्क्रमण बढे पनि बजार खोल्न आह्वान

विश्वमै कोरोनाभाइरसको सङ्क्रमण तीब्र गतिमा बृद्धि भइरहेको देशहरुमध्ये पाकिस्तान अग्रपङ्क्तिमा पर्दछ । तर लामो समयसम्म आर्थिक गतिविधि बन्द गरेर बस्न सक्ने...

बिस्तृतमा

एकैदिन एक लाख ८३ हजार नयाँ सङ्क्रमित थपिए

विश्वभरि एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका सङ्क्रमितको पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार आइतबार पछिल्लो २४ घण्टामा एक...

बिस्तृतमा

विश्वभर कोरोना संक्रमितको संख्या करोड नजिक

विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ९० लाख ४५ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म विश्वभर ४८ लाख ३८ हजार भन्दा...

बिस्तृतमा

अमेरिकाले अफगानिस्तानबाट झण्डै पाँच हजार सेना हटायो

संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको सङ्ख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको जनाएको छ । गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य...

बिस्तृतमा

कोरोना संक्रमण बाट विश्वभर चार लाख ६६ हजार भन्दा बढीको मृत्यु : ८९ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका...

बिस्तृतमा

पाकिस्तानमा कोरोना संक्रमितको संख्या एक लाख ७१ हजार ६६६ नाघ्यो : ६३ हजार ५०४ जना निको भएर घर फर्किए

पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख ७१ हजार ६६६, निको हुने ६३ हजार ५०४ पुगे पाकिस्तानमा आइतबार विहानसम्म एक लाख ७१...

बिस्तृतमा
पृष्ठांकन:«1...105106107108109110111...141»