भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने चार लाख नाघेको छ । शनिबार एकैदिन १५ हजार ८१३ नयाँ सङ्क्रमित थपिएका छन् । शनिबार बिहानसम्म...
बिस्तृतमारोबाेटको प्रयोग गरेर काम गर्न थालेपछि माइक्रोसफ्टले दुई दर्जन पत्रकारलाई बर्खास्त गरेको छ । माइक्रोसफ्टको समाचार वेबसाइट एमएसएनको गृहपृष्ठ र इडेज ब्राउजरमा...
बिस्तृतमाब्राजिलमा एकैदिन कोरोनाभाइरसका ५४ हजार नयाँ सङ्क्रमित थपिएका छन् । संयुक्त राज्य अमेरिकापछि ब्राजिल कोरोनाभाइरसले सबैभन्दा बढी प्रभावित बनेको छ ।...
बिस्तृतमाभारतले आवश्यक परेमा सैन्य फौजलाई परिचालन गरेर आफ्नो सीमाको रक्षा गर्न प्रतिबद्ध रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । गत...
बिस्तृतमाकोरोना भाइरस (कोभिड-१९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५६ हजार ६८२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८५...
बिस्तृतमाभारत र चीनको सिमा क्षेत्रको गलवान उपत्यकामा भएको दुई देशका सेनाबीचको झडप पछि चीनीयाँ सेनाले नियन्त्रणमा लिएका भनिएका १० जना भारतीय...
बिस्तृतमासंयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी भएका छन् । सन् २०२१–२२ को कार्यकालका लागि राष्ट्रसङ्घ...
बिस्तृतमाकोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५१ हजार ४३९ पुगेको छ । साथै यस संक्रमणबाट...
बिस्तृतमाअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा...
बिस्तृतमाभारत र चीनका सैनिकबीच दुई देशीय सीमाक्षेत्र लद्दाखमा भएको झडपको घटनाका लागि दुवै देशका विदेशमन्त्रीले एकअर्काप्रति दोषारोपण गर्दै फेरि त्यस्तो हुन...
बिस्तृतमा