कोरोनभाइरसको प्रकोपको सामना गरिरहेका प्रमुख देशहरूले आफ्ना अर्थतन्त्रलाई त्राण दिन अर्बौँ डलर खर्च गर्ने योजना अघि सारेका छन्। इटलीको सरकारले कोरोनाभाइरसको...
बिस्तृतमाचिनियाँ राष्ट्रपति सी जिन्पिङले कोरोनाभाइरसको प्रकोप सुरु भएको मध्य चिनियाँ शहरको भ्रमण गरेका छन्। चीनको सरकारी सञ्चारमाध्यमले सीले हुबे प्रान्तको वुहान...
बिस्तृतमाब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । उद्धारकर्मीहरुका अनुसार उक्त...
बिस्तृतमाकोरोना भाइरस संक्रमणबाट विभिन्न मुलुकमा गरी ३२ सय मानिसको ज्यान गएको छ। ९२ हजार ८ सय ६२ जनामा संक्रमण पुष्टि भएको...
बिस्तृतमाविश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ। जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि...
बिस्तृतमाडढेलोको प्रकोपमा परेको अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य २४० दिनपछि डढेलो मुक्त भएको छ । महिनौंसम्म डढेलोको प्रकोप रहँदा अष्ट्रेलियामा कम्तिमा...
बिस्तृतमामलेसियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिनु भएको छ । चौरानब्बे वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन...
बिस्तृतमाइटलीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको बताइएको छ ।...
बिस्तृतमाखर्बाैको व्यापार हुँदै आएको जंगली जनावरको व्यापार र मासुको उत्पादनमा चीनले प्रतिबन्ध लगाएको छ। चीनमा जंगली जनावरको मासु व्यापार करिब ८५...
बिस्तृतमाचिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पत्र पठाउनु भएको...
बिस्तृतमाजर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि...
बिस्तृतमारुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अतिनिकटवर्ती मध्येका एक सल्लाहकार भ्लादिस्लाफ सुर्कोफलाई पदबाट बर्खास्त गरेका छन्। राष्ट्रपतिमाथि उनको प्रभावलाई लिएर गुप्त रणनीतिकार...
बिस्तृतमा