बाकु (अजरबैजान) – प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियान(नाम)का राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनको उद्घाटनपछिको पूर्णसत्रको आज स्थानीय समयानुसार अपराह्न अध्यक्षता...
बिस्तृतमासिरियामा रुस र टर्कीको रणनीति पछि उत्पन्न परिस्थिति देखि लेबनानको राजनीतिक संकट पनि प्रमुख खबर बनिरहेको छ । बेलायत यूरोपेली युनीयनबाट...
बिस्तृतमाकरिब एक सातादेखि विरोध प्रदर्शन भइरहेको चिलीको राजधानी स्यान्टियागोमा त्यहाँको अवस्था अनुगमन गर्नका लागि संयुक्त राष्ट्रसंघले मानवअधिकार विज्ञहरूको एउटा टोली पठाउने...
बिस्तृतमाथाईल्यान्डका राजा महा वाचिरालङ्कनले “अत्यन्त ठूलो दुष्ट कर्म” गरेको भन्दै आफ्ना छ कर्मचारी सेवाबाट हटाएका छन्। आफूलाई “विश्वासघात र दुर्व्यवहार” गरेको...
बिस्तृतमासिरियाली कुर्दहरूलाई पछाडि हटाउने सहमति अनुरूप रुसी फौजहरू टर्की-सिरिया सीमामा तैनाथ हुन थालेका छन्। सैन्य टुकडीहरू मुख्य सीमा शहरहरू कोबनी र...
बिस्तृतमाअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोगसम्बन्धी डिमोक्र्याटहरूले नेतृत्व गरिरहेको जाँचबुझमाथि रिपब्लिकन सांसदहरूले बाधा पुर्याएका छन्। २० जना भन्दा बढी रिपब्लिकन सांसदहरूले बन्दसत्रमा...
बिस्तृतमारूस र टर्कीले सिरियामा पछिल्ला केही हप्ता यता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार एक सहमति गरेका छन् । रूसी राष्ट्रपति भ्लादिमिर...
बिस्तृतमाकाठमाडौँ । साउथ एसिया तथा सेन्ट्रल एसियासम्बन्धी अमेरिकी कार्यवहाक सहायक सचिव एलिस वेल्सले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको ब्रिफिङ गरेकी छन्...
बिस्तृतमाआफ्ना एक राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध अनुसन्धान गर्ने प्रतिबद्धता युक्रेनले व्यक्त गरेपछि मात्र अमेरिकाले सैन्य सहायता उपलब्ध गराउने सर्त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले...
बिस्तृतमाक्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न...
बिस्तृतमाटर्कीका राष्ट्रपतिले युद्धविराम अन्त्य हुनुअघि कुर्दिश लडाकुहरू सीमाक्षेत्रबाट नहटेमा उत्तर-पूर्वी सिरियामा पुनः सैन्य कारबाही थाल्ने चेतावनी दिएका छन्। राष्ट्रपति रेजेप तय्यीप...
बिस्तृतमाइजरेलमा लामो समय सत्तामा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूले सरकार गठन गर्न नसकेको बताउँदै उक्त मौका आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई दिएका छन्।...
बिस्तृतमा