टर्कीले सीमापारि सिरियामा कुर्दहरूको नियन्त्रण रहेको क्षेत्रमा आक्रमण थालेपछि झन्डै एक लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घले जनाएको...
बिस्तृतमासन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ। “शान्ति प्राप्ति र अन्तर्राष्ट्रिय सहकार्य” जुटाउन...
बिस्तृतमाटर्कीका फौजले उत्तरपूर्वी सिरियामा ठूलो स्तरको सैन्य कारबाही अघि बढाइरहँदा कैयौँ गाउँहरू कब्जा गरेको छ। बिहीवार दिनभर टर्कीले हवाई हमला तथा...
बिस्तृतमाभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण भारतीय शहर चेन्नईमा शुक्रवार चिनियाँ राष्ट्रपति सी जिनपिङलाई दुई दिने अनौपचारिक शिखर सम्मेलनमा स्वागत गर्दैछन्। अगस्ट...
बिस्तृतमासामाजिक सञ्जाल ट्विटरले “अनजानमा” आफ्ना खाताहरूको सुरक्षाका लागि प्रयोगकर्ताले उसलाई प्रदान गरेका इमेल ठेगानाहरू र फोन नम्बरहरू कतिपय लक्षित विज्ञापनहरूका लागि...
बिस्तृतमाअमेरिकाका भूतपूर्व उपराष्ट्रपति जो बाइडनले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाइनु पर्छ भनेर पहिलोपटक प्रत्यक्ष आह्वान गरेका छन्। न्यू ह्याम्पसरमा समर्थकहरूलाई सम्बोधन गर्दै...
बिस्तृतमाटर्कीको सेनाले उत्तरी सिरियामा एउटा कारबाही शुरू गरेको छ। सो कारबाहीका कारण अमेरिकी सैन्य साझेदार कुर्दिश नेतृत्त्वको सेनासँग टर्कीको सिधा सङ्घर्ष...
बिस्तृतमाटर्कीले लामो समयदेखि उसले योजना बनाउँदै आएको कुर्दिश फौजविरुद्धको हमलाको निम्ति आफू तयार भएको बताए लगत्तै उसले सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य...
बिस्तृतमाह्वाइट हाउसले विपक्षी डेमोक्र्याटहरूले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाभियोगको छानबिनलाई नसघाउने नाएको छ। सो छानबिनलाई उसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेको...
बिस्तृतमाअविवाहित विदेशी जोडीले अबदेखि साउदी अरबका होटलमा एउटै कोठामा बस्न पाउने भएका छन्। कट्टर इस्लामिक कानुन भएको साउदी अरबमा प्रवेशाज्ञासम्बन्धी नयाँ...
बिस्तृतमासंयुक्त राष्ट्रसङ्घले इराकमा भइरहेको हिंसा अन्त्य गर्न आह्वान गरेको छ। सरका विरुद्ध केही दिनदेखि भइरहेका प्रदर्शनहरूमा मर्नेहरूको सङ्ख्या झन्डै १०० पुगेको...
बिस्तृतमाइराकमा सरकारविरुद्ध चार दिनदेखि भइरहेका प्रदर्शनहरूमा मर्नेहरूको सङ्ख्या कम्तीमा ६० पुगेको अस्पताल र सुरक्षा निकायका स्रोतहरुले बताएका छन्। बितेको २४ घण्टामा...
बिस्तृतमा