अन्तर्राष्ट्रिय

अबु बकर अल-बग्दादी: इस्लामिक स्टेटका प्रमुख मारिएपनि लडाइँ अझै बाँकी रहेको अमेरिकाका साझेदारहरूको प्रतिक्रिया

संयुक्त राज्य अमेरिकाका साझेदारहरूले इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी मारिए पनि सो समूहविरुद्धको लडाइँ नसकिएको बताएका छन्। फ्रान्सेली राष्ट्रपति...

बिस्तृतमा

आइएसका प्रमुख अल–बग्दादी मारिए : अमेरिकी सैन्य कार्वाहीबाट बच्न केही उपाए नलागेर उनले आत्महत्या गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) का प्रमुख अबु बक्र अल–बग्दादी मारिएको दाबी गरेका छन् । अमेरिकी...

बिस्तृतमा

ह्वाइट हाउसमा पनि मनाइयो दिपावली : अमेरिकी राष्ट्रपति ट्रम्पले बाले दियो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तिहार(दिपावली)मनाएका छन् । आइतवार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउनमा दीपावली गरेका हुन् । आफूले...

बिस्तृतमा

क्यालिफोर्नियामा डढेलो: दशौँ लाख मानिस बिजुलीविहीन हुनसक्ने चेतावनी

अग्नि नियन्त्रकहरूले क्यालिफोर्नियाका जङ्गलमा सल्किएका आगो नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा दशौँ लाख मानिसहरू बिजुली आपूर्तिबाट वञ्चित हुनसक्ने चेतावनी दिइएको छ।...

बिस्तृतमा

अनुहार बिनाको बच्चा जन्मिएपछि डाक्टर निलम्बित

नाक, आँखा र टाउकोको भाग बिना नै एकजना बच्चा जन्मिएपछि प्रसुतीसम्बन्धी एकजना पोर्चुगलका डाक्टर निलम्बनमा परेका छन्। रोड्रिगो नामक शिशुका आमाबुवालाई...

बिस्तृतमा

प्रधानमन्त्री ओलीबाट बाङडुङ सिद्धान्तमाथिको छलफलको अध्यक्षता

बाकु (अजरबैजान) –   प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियान(नाम)का राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनको उद्घाटनपछिको पूर्णसत्रको आज स्थानीय समयानुसार अपराह्न अध्यक्षता...

बिस्तृतमा

विश्वभरको प्रमुख समाचारः अरबौं पटक हेरियो बेलायतमा ट्रक कन्टेनर भित्र चिनियाँ नागरिकहरुको शव फेला परेको समाचार

सिरियामा रुस र टर्कीको रणनीति पछि उत्पन्न परिस्थिति देखि लेबनानको राजनीतिक संकट पनि प्रमुख खबर बनिरहेको छ । बेलायत यूरोपेली युनीयनबाट...

बिस्तृतमा

चिलीमा रेल भाडा बिरोधि प्रदर्शन थप चर्कीयो : अवस्था अनुगमन गर्न राष्ट्रसंघले मानवअधिकार विज्ञहरूको टोली पठाउने

करिब एक सातादेखि विरोध प्रदर्शन भइरहेको चिलीको राजधानी स्यान्टियागोमा त्यहाँको अवस्था अनुगमन गर्नका लागि संयुक्त राष्ट्रसंघले मानवअधिकार विज्ञहरूको एउटा टोली पठाउने...

बिस्तृतमा

थाई राजपरिवार: राजा महा वाचिरालङ्कनद्वारा ‘अतिदुष्ट कर्म’ गरेको भन्दै छ कर्मचारी बर्खास्त

थाईल्यान्डका राजा महा वाचिरालङ्कनले “अत्यन्त ठूलो दुष्ट कर्म” गरेको भन्दै आफ्ना छ कर्मचारी सेवाबाट हटाएका छन्। आफूलाई “विश्वासघात र दुर्व्यवहार” गरेको...

बिस्तृतमा

टर्की-सिरिया तनाव: रूसी फौजहरू सीमामा तैनाथ

सिरियाली कुर्दहरूलाई पछाडि हटाउने सहमति अनुरूप रुसी फौजहरू टर्की-सिरिया सीमामा तैनाथ हुन थालेका छन्। सैन्य टुकडीहरू मुख्य सीमा शहरहरू कोबनी र...

बिस्तृतमा
पृष्ठांकन:«1...134135136137138139140141142»