अन्तर्राष्ट्रिय

हङ्‌कङ आन्दोलन: राष्ट्रपति सी जिन्पिङले नेपालबाटै दिए कडा चेतावनी / चीन विभाजनका हरेक प्रयास बिफल पारिने

चीनका राष्ट्रपति सी जिन्पिङले हङ्‍कङमा जारी विरोधप्रदर्शनलाई सङ्केत गर्दै चीन विभाजन गर्न खोज्ने प्रयासलाई दमन गरिने कडा चेतावनी दिएका छन्। चीनको...

बिस्तृतमा

जापानमा शक्तिशाली आँधीमा मर्नेको संख्या १८ पुग्यो, १३ जना अझै बेपत्ता

जापानमा दशकौं यताको सबैभन्दा शक्तिशाली आँधी हगिविसमा परेको कम्तिमा १८ मानिसको मृत्यु भएको छ । जापानको सरकारी ब्रोडकास्टिङ संगठन एनएचकेले यसको...

बिस्तृतमा

टर्कीले सिरियामा आक्रमण तिब्र बनाउँदा कम्तीमा एक लाख मानिस विस्थापित

टर्कीले सीमापारि सिरियामा कुर्दहरूको नियन्त्रण रहेको क्षेत्रमा आक्रमण थालेपछि झन्डै एक लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घले जनाएको...

बिस्तृतमा

नोबेल शान्ति पुरस्कार इथियोपियाली प्रधानमन्त्रीलाई

सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ। “शान्ति प्राप्ति र अन्तर्राष्ट्रिय सहकार्य” जुटाउन...

बिस्तृतमा

टर्कीद्वारा आक्रमण तेज, दशौँ हजारको भागाभाग

टर्कीका फौजले उत्तरपूर्वी सिरियामा ठूलो स्तरको सैन्य कारबाही अघि बढाइरहँदा कैयौँ गाउँहरू कब्जा गरेको छ। बिहीवार दिनभर टर्कीले हवाई हमला तथा...

बिस्तृतमा

चेन्नईमा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेट हुँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण भारतीय शहर चेन्नईमा शुक्रवार चिनियाँ राष्ट्रपति सी जिनपिङलाई दुई दिने अनौपचारिक शिखर सम्मेलनमा स्वागत गर्दैछन्। अगस्ट...

बिस्तृतमा

ट्विटरले प्रयोगकर्तासँग माफी माग्यो

सामाजिक सञ्जाल ट्विटरले “अनजानमा” आफ्ना खाताहरूको सुरक्षाका लागि प्रयोगकर्ताले उसलाई प्रदान गरेका इमेल ठेगानाहरू र फोन नम्बरहरू कतिपय लक्षित विज्ञापनहरूका लागि...

बिस्तृतमा

बाइडन: कानुन पालनामा अवरोध गरेका कारण ट्रम्प दोषी

अमेरिकाका भूतपूर्व उपराष्ट्रपति जो बाइडनले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाइनु पर्छ भनेर पहिलोपटक प्रत्यक्ष आह्वान गरेका छन्। न्यू ह्याम्पसरमा समर्थकहरूलाई सम्बोधन गर्दै...

बिस्तृतमा

टर्कीद्वारा उत्तरी सिरियामा सैन्य कारबाही शुरू

टर्कीको सेनाले उत्तरी सिरियामा एउटा कारबाही शुरू गरेको छ। सो कारबाहीका कारण अमेरिकी सैन्य साझेदार कुर्दिश नेतृत्त्वको सेनासँग टर्कीको सिधा सङ्घर्ष...

बिस्तृतमा

सिरिया सिमानामा टर्कीको सैन्य गतिविधि तेज

टर्कीले लामो समयदेखि उसले योजना बनाउँदै आएको कुर्दिश फौजविरुद्धको हमलाको निम्ति आफू तयार भएको बताए लगत्तै उसले सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य...

बिस्तृतमा
पृष्ठांकन:«1...133134135136137138139140»