अन्तर्राष्ट्रिय

श्रीलङ्कामा १५ हजारभन्दा बढी डेंगीका बिरामी भेटिए

श्रीलङ्कामा सन् २०२४ मा अहिलेसम्म १५ हजारभन्दा बढी डेंगीका बिरामीहरू भेटिएका छन् । डेङ्गी सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी...

बिस्तृतमा

चिनियाँ विद्यार्थीमाथिको ‘अपमानजनक व्यवहार’ रोक्न आग्रह

चीनका सार्वजनिक सुरक्षामन्त्रीले भियनामा भएको भेटमा अमेरिका प्रवेश गर्ने चिनियाँ विद्यार्थीमाथिको ‘अपमानजनक व्यवहार’ रोक्न अमेरिकी गृह सुरक्षा मन्त्रीलाई आग्रह गरेका छन्...

बिस्तृतमा

भारतका किसान आन्दोलनमा : दिल्लीमा कडा सुरक्षा

भारतमा किसानहरुले विभिन्न माग राख्दै पुनः आन्दोलन सुरु गरेका छन्। छिमेकी राज्यहरुबाट राजधानी दिल्लीतर्फ उनीहरु अघि बढेका छन्। दिल्ली प्रहरीले किसानहरूको...

बिस्तृतमा

फिलिपिन्स विश्व जोखिम सूचकाङ्कको अग्रस्थानमा

विश्व जोखिम सूचकाङ्क सन् २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्रकोप हुने देशहरूको सूचीमा पहिलो स्थानमा राखेको छ । प्यासिफिक रिङ्ग...

बिस्तृतमा

पाकिस्तान निर्वाचनः कुनै पनि दलको स्पष्ट बहुमत नआउने पक्का

पाकिस्तानमा गत बिहीबार सम्पन्न निर्वाचनको अन्तिम परिणाम अझै आइसकेको छैन । अधिकांश स्थानको नतिजा घोषणा भइसक्दा कुनै पनि दलको स्पष्ट बहुमत...

बिस्तृतमा

पाकिस्तानमा सम्पन्न आम निर्वाचनको मत गणना जारी

पाकिस्तानमा बिहीबार भएको आम निर्वाचनको मत गणना जारी छ । सुरुवाती रुझानमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु सबैभन्दा...

बिस्तृतमा

पृथ्वीको तापक्रम लगातार १२ महिनासम्म १.५ डिग्री सेल्सियसभन्दा माथि

पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले बिहीबार जनाएको छ...

बिस्तृतमा

कडा सुरक्षा सहित पाकिस्तानमा आज आम निर्वाचन

पाकिस्तानमा आज निर्वाचन हुँदैछ । आज हुन लागेको आम निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।...

बिस्तृतमा

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर : उपचार शुरु

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ । प्रोस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए...

बिस्तृतमा

पाकिस्तानमा भोली हुने आम निर्वाचनको तयारी तीव्र

पाकिस्तानका मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाले फेब्रुअरी ८ गते हुने आम चुनावका लागि सय जनाभन्दा बढी विदेशी पर्यवेक्षकको उपस्थित रहने...

बिस्तृतमा
पृष्ठांकन:«1...11121314151617...142»