अन्तर्राष्ट्रिय

चीनद्वारा चौधवटा नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनले लङमार्च टु डी रकेटबाट १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उक्त रकेट उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन...

बिस्तृतमा

कानुनी शासन पालना गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरुलाई कानुनी शासनको पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ–म सबैभन्दा...

बिस्तृतमा

नेपालीमुलका अमेरिकी विधायक भण्डारीको शपथ

अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गर्नुभएका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण गर्नुभएको छ...

बिस्तृतमा

भारतमा उत्पादित ‘डक–१ म्याक्स’ प्रयोग नगर्न चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उज्बेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको मृत्युका लागि जिम्मेवार ठहरिएका भारतमा उत्पादित ‘कफ सिरप’को प्रयोग नगर्न आग्रह...

बिस्तृतमा

अमेरिकी सीमा योजनाले मानव अधिकार कमजोर पार्ने

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले बुधबार अमेरिकाको नयाँ सीमा कार्यान्वयन योजनाले अन्तर्राष्ट्रिय मानव अधिकार र शरणार्थी कानुनको आधारभूत जगलाई कमजोर पार्ने खतरा...

बिस्तृतमा

प्रवेशाज्ञा बन्द गरेकामा जापानद्वारा चीनको आलोचना

चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको...

बिस्तृतमा

दक्षिण कोरियालिलाई चीन प्रवेशमा प्रतिवन्ध

चीनले कोरोनाभाइरसको प्रतिकारमा दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको छ । दक्षिण कोरिया भ्रमण गर्ने चिनियाँ यात्रीलाई सोलले कोरोना–१९ परीक्षण नकारात्मक...

बिस्तृतमा

भियतनाममा ‘अत्यधिक’ वायु प्रदूषण

भियतनामको राजधानी हनोईको समग्र वायु गुणस्तर सोमबार ‘अत्यधिक अस्वस्थ’ अवस्थाको स्तरमा पुगेको हनोइर्का अधिकांश वायु अनुगमन संस्था (केन्द्र) हरूले जनाएका छन्...

बिस्तृतमा

जलवायु परिवर्तनले दुई तिहाई हिमनदीहरू लोप हुँदै

विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै...

बिस्तृतमा

चीनबाट आउने आगन्तुकको कोभिड परीक्षण गर्न आग्रह

युरोपेली सङ्घले आफ्ना सदस्य राष्ट्रहरूलाई चीनबाट आउने आगन्तुकमाथि कोभिड परीक्षण गर्न आग्रह गरेको छ । चीनले आफ्नो शून्य कोभिड नीति खुकुलो...

बिस्तृतमा
पृष्ठांकन:«1...26272829303132...142»