कतारी अधिकारीहरुले मध्य दोहामा रहेका सयौं आप्रवासी कामदारलाई उनीहरू बसेको स्थानलाई खालि गर्न दबाव दिइएको छ । कामदारलाई विदामा बस्न दबाव...
बिस्तृतमासंयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गर्नुभएको छ । एक्काइस सदस्यीय मन्त्रिपरिषदमा तीन जना महिला...
बिस्तृतमाबेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले बेलायतमा व्याप्त समस्याको समाधान गर्ने दृढता व्यक्त गरेका छन् । प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो सम्बोधनका क्रममा...
बिस्तृतमाबेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्नुभएको छ। प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम...
बिस्तृतमाउनी पहिलो ब्रिटिश एशियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ र यूकेले ठूला आर्थिक चुनौतीहरूको सामना गरिरहेको समयमा कार्यभार सम्हाल्ने भएका छन्।...
बिस्तृतमाचिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को कात्तिक ५ गते सम्पन्न २०औं महाधिवेशनबाट गठन भएको केन्द्रीय समितिले आगामी पाँच वर्ष चीन हाँक्ने जिम्मेवारी सात...
बिस्तृतमाचिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्षनेताको रूपमा अभूतपूर्व...
बिस्तृतमाबेलायतको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सन् २०२२ को सेप्टेम्बरसम्मको १२ महिनामा १०.१ प्रतिशतले वृद्धि भएको छ । यो अगस्टमा ९.९ प्रतिशत...
बिस्तृतमापाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ । यो निर्णय राजनीतिक...
बिस्तृतमासंयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गरिबी उन्मूलनका निम्ति तत्काल विश्वव्यापी कदम चाल्न आह्वान गर्नुभएको छ । अन्तरराष्ट्रिय गरिबी उन्मूलन दिवसका अवसरमा...
बिस्तृतमा