अन्तर्राष्ट्रिय

दिल्ली सरकारले “इ हेल्थ कार्ड” वितरण गर्ने

भारतको दिल्ली सरकारले आफ्ना नागरिकलाई “इ हेल्थ कार्ड” वितरण गर्ने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले कार्ड वितरण गर्ने कार्यलाई तयारी...

बिस्तृतमा

चीनद्वारा श्रीलङ्कालाई दुई हजार टन चामल सहयोग

चीनले गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई आपत्कालीन सहयोग स्वरूप दुई हजार टन चामल उपलब्ध गराएको छ ।   कोलम्बोस्थित चिनियाँ दूतावासले शुक्रवार...

बिस्तृतमा

योगी आदित्य उत्तर प्रदेश संसदीय दलको नेतामा निर्वाचित

शुक्रबार पुनः मुख्यमन्त्री बन्दै भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा योगी आदित्यले भोली शुक्रबार फेरि जिम्मेवारी सम्हाल्नु हुने भएको छ । भारतीय...

बिस्तृतमा

पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्ती गरेको आरोप

नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर “ठूलो गल्ती” गरेको आरोप लगाएका छन् । “राष्ट्रपति पुटिनले...

बिस्तृतमा

उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले बिहीबार एक “अज्ञात क्षेप्यास्त्र” प्रहार गरेको  दक्षिण कोरियाको सेनाले जनाएको छ ।   आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको...

बिस्तृतमा

दक्षिण कोरियामा दैनिक पाँच लाख नयाँ कोरोना सङ्क्रमित

दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा...

बिस्तृतमा

युरोपेली देशहरूमा कोरोना संक्रमण फेरी बढ्यो

जर्मनी, फ्रान्स, इटाली र बेलायत लगायत धेरै युरोपेली देशहरूले कोभिड–१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको छ।  विश्व...

बिस्तृतमा

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना

 एक सय तेत्तीस यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिण पश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म...

बिस्तृतमा

रुसद्वारा युक्रेनमा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार

रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको...

बिस्तृतमा

रुस र युक्रेनबीच भइरहेको शान्ति वार्ता केही लम्बिन सक्ने

युद्धरत रुस र युक्रेनबीच भइरहेको शान्ति वार्ता केही लम्बिने संकेत देखिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीका एक सहयोगीले वार्ता लम्बिन...

बिस्तृतमा
पृष्ठांकन:«1...44454647484950...143»