अन्तर्राष्ट्रिय

भारतमा थप ७१ हजारमा कोरोना पुष्टि : १२ सयको मृत्यु

भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार गत २४ घण्टामा...

बिस्तृतमा

अष्ट्रेलियाले पर्यटकहरूका लागि सीमा फेरि खुल्ला गर्ने

 अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरूका लागि सीमा नाका फेरि खुल्ला गर्ने भएको छ ।   यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरूलाई पनि...

बिस्तृतमा

भारतमा बेरोजगारी दर घटेर ६.५७ प्रतिशत पुग्यो : सिएमआइई

भारतमा गत महिना (जनवरीमा) बेरोजगारी दर घटेको एक थिंकट्यांकको तथ्यांकले देखाएको छ। २०२१ मार्चपछि भारतको बेरोजगारी दर ६.५७ प्रतिशतमा पुगेको सेन्टर...

बिस्तृतमा

१२ आप्रवासीको मृत्युबारे टर्की र ग्रीसबीच विवाद

ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ...

बिस्तृतमा

विश्व अर्थतन्त्र कमजोर हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई आक्रान्त बनाउन थालेपछि विश्व अर्थतन्त्र अपेक्षितभन्दा अझ कमजोर हुने प्रक्षेपण गर्न थालिएको छ। अन्तर्राष्ट्रिय मुद्रा...

बिस्तृतमा

एयर इन्डिया ६९ वर्षपछि फेरी टाटा समूहमा फर्कियो

एयर इन्डियाको स्वामित्व ६९ वर्षपछि टाटा समूहमा फर्केको छ । बिहीबार टाटाले एयर इन्डिया लिएलगत्तै शुक्रबारको उडानमा यात्रुहरूलाई सन्देश दिइएको छ,...

बिस्तृतमा

‘कोभिड महामारी २०२२ मा अन्त्य हुनसक्छ’: डब्ल्युएचओ

अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम...

बिस्तृतमा

भारतका प्रधानमन्त्री मोदी विश्वमै सर्वाधिक लोकप्रिय

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् । मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय...

बिस्तृतमा

जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर

जापानमा कोरोनाभाइरस विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११...

बिस्तृतमा

भारतमा एकैदिन थप तीन लाख १७ हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख १७ हजार ५३२ जना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक...

बिस्तृतमा
पृष्ठांकन:«1...47484950515253...143»