अन्तर्राष्ट्रिय

चिकित्सातर्फ नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकलाई

शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ...

बिस्तृतमा

कोभिडविरुद्ध खाने औषधि ‘मोल्नुपिरभिर’ प्रभावकारी

अमेरिकीऔषधि उत्पादक कम्पनी मर्कले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले...

बिस्तृतमा

बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या अझै कम भएन

बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ५७७ जना एकै दिनमा...

बिस्तृतमा

सीमा प्रतिबन्ध सहज बनाउने अष्ट्रेलियाका प्रधानमन्त्रीको घोषणा

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तर्राष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गर्नुभएको छ। मोरिसनका अनुसार उक्त घोषणा...

बिस्तृतमा

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको भनाई

उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि...

बिस्तृतमा

आणविक हतियार उन्मूलनमा राष्ट्रसंघीय महासचिवको जोड

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय...

बिस्तृतमा

कोभिड-१९ को उत्पत्तिबारे अनुसन्धान पुनर्जीवित गरिने

विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख...

बिस्तृतमा

अमेरिकी राष्ट्रपति र इन्डो प्यासिफिक नेताहरुको बैठक

 भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार देश ‘क्वाड’ लाई...

बिस्तृतमा

संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरूले के भने ?

विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आ–आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्दछन् । प्रत्येक...

बिस्तृतमा

देशभर सार्वजनिक सवारी साधनको भाडा बढ्यो

सरकारले शुक्रबाररातीदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा...

बिस्तृतमा

खोपको असमान वितरण बारे राष्ट्रसङ्घमा छलफल

विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसङ्घको महासभामा कुरा उठेको छ । विशेष गरेर अफ्रिकी तथा खोपको पहुँच कम भएका...

बिस्तृतमा

राष्ट्रसङ्घीय महासभामा कोभिड खोपको उपलब्धताबारे बैठक हुने

संयुक्त राष्ट्रसङ्घले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन्...

बिस्तृतमा
पृष्ठांकन:«1...61626364656667...135»