अन्तर्राष्ट्रिय

भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्यामा व्यापक गिरावट

 कोरोना भाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा सङ्क्रमितको सङ्ख्यामा व्यापक गिरावट आएको छ । गत मे ९...

बिस्तृतमा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गोप्य समारोहमा विवाह गरे

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गर्नुभएको छ । प्रधानमन्त्री जोनसनले वेष्टमिनिस्टर क्याथेड्रलमा एक गोप्य समारोहकाबीच विवाह गर्नु...

बिस्तृतमा

भियतनाममा भेटियो कोरोनाको थप संक्रमक नयाँ भेरियन्ट

भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक...

बिस्तृतमा

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत

अमेरिकी राष्ट्रपति जो बाइड्नले आगामी आर्थिक वर्षको ६० खर्ब अमेरिकी डलरको बजेट अमेरिकी समय अनुसार शुक्रवार प्रस्ताव गर्नुभएको छ । बजेटमा...

बिस्तृतमा

कोरोनाको मुहान पत्ता लगाउन बाइडेनको निर्देशन

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरसको उद्गमस्थल पत्ता लगाउन गुप्तचर संस्थाहरुलाई निर्देशन दिनु भएको छ । उहाँले तीन महिना भित्र रिपोर्ट दिन...

बिस्तृतमा

भारतमा कोभिड सङ्क्रमण दर घट्ने क्रम जारी

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । भारतमा हाल कोभिड–१९...

बिस्तृतमा

चक्रवातका कारण भारत र बंगलादेशमा ठूलो क्षति : ११ लाखभन्दा बढी मानिसको उद्धार

पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण...

बिस्तृतमा

भारतमा कोभिड संक्रमण दर घट्यो : मृत्यु दर घटेन

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । केन्द्रीय स्वास्थ्य तथा...

बिस्तृतमा

अमेरिकामा कोभिडबाट मृत्यु हुनेकाे संख्या घट्याे

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको...

बिस्तृतमा

कोभिड उपचारको छ हप्ताभित्र‘ब्ल्याक फङ्गस’ सङ्क्रमण

कोभिड उपचारको छ हप्ता भित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स)का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन्...

बिस्तृतमा
पृष्ठांकन:«1...64656667686970...141»