भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको खोप लगाउनुभएको छ । भारतले सर्वसाधारणका लागि खोप लगाउन खुला गरेपछि प्रधानमन्त्रीले कोभिड १९...
बिस्तृतमाकोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।...
बिस्तृतमाविश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सिंगो मुलुक नै गरिबीमुक्त भएको घोषणा गरेको छ । राजधानीको बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा...
बिस्तृतमासाउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याको विषयमा अमेरिकी एक गुप्तचर निकायले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । यहाँको अनुसन्धानबाट तयार भएको...
बिस्तृतमाअमेरिकी औषधि नियामक निकाय(एफडीए)ले जोनसन एण्ड जोनसनको कोभिड १९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको जनाएको छ । उक्त खोपको एक...
बिस्तृतमाविश्वप्रसिद्ध गल्फ खेलाडी टाइगर उड्स चढेको कार लस एन्जलस नजिक दुर्घटनाग्रस्त भएको छ । उनी चढेको कार सडकमा धेरै पटक पल्टिएको...
बिस्तृतमाएक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा...
बिस्तृतमासंयुक्त राष्ट्रसंघको परमाणु अनुगमन गर्ने निकायका प्रमुखले राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको अनुगमन गर्न दिन इरान सहमत भएको...
बिस्तृतमाचीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ । चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले...
बिस्तृतमाविश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ। कोभिड–१९ को महामारीसँग संघर्षरत्...
बिस्तृतमा