अन्तर्राष्ट्रिय

क्यानाडाको जनसङ्ख्या आठ करोड ७० लाख पुग्ने

सन् २०२३ मा चार करोड एक लाख जनसङ्ख्या पुग्ने अनुमान गरिएको क्यानाडाको जनसङ्ख्या आगामी दशकहरूमा बढ्दै चार करोड ७१ लाखबाट सन्...

बिस्तृतमा

मदिरा सेवनले वार्षिक २६ लाखको मृत्यु : डब्लुएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिराबाट बर्सेनि करिब २६ लाख मानिसको मृत्यु हुने गरेको बताएको छ । हालैका वर्षमा मृत्युदरमा थोरैले...

बिस्तृतमा

चीनद्वारा फ्रान्सको सहकार्यमा नयाँ उपग्रह प्रक्षेपण

चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण गरेको छ । उपग्रह चिनियाँ र फ्रान्सेली वैज्ञानिकहरूले लगभग २० वर्षको कडा परिश्रमको...

बिस्तृतमा

द्वन्द्वमा मारिएका मानिसहरूको सङ्ख्या बढ्यो : राष्ट्रसङ्घ

सन् २०२३ मा विश्वव्यापी द्वन्द्वले अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी बालबालिका र दुई गुणा धेरै महिलाहरूको ज्यान लिनुका साथै समग्रमा...

बिस्तृतमा

भारतीय प्रधानमन्त्री मोदीले किसान सम्मान योजना तयार

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महत्वकांक्षी किसान योजना घोषणा गर्दै हुनुहुन्छ । आगामी मंगलबार वाराणासीबाट मोदीले प्रधानमन्त्री किसान सम्मान योजना अर्थात्...

बिस्तृतमा

चीनमा तट रक्षासम्बन्धी नयाँ नियम लागू : ६०दिन हिरासत अनुमति

चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तट रक्षासम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६० दिनसम्म...

बिस्तृतमा

अप्रिल अन्त्यसम्म बेलायतमा बेरोजगारी दर ४.४ प्रतिशत पुग्यो

मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै बढेको पुष्टि भएकोको छ । बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म तीन महिनामा बढेर...

बिस्तृतमा

भारतका प्रधानमन्त्री मोदीले लिए तेस्रो कार्यकालको शपथ

भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन्। राष्ट्रपति भवनमा आयोजित एक   समारोहमा आइतबार मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको...

बिस्तृतमा

राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

 प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसदमा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ । मोदीले पछिल्लो समय आम...

बिस्तृतमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पदबाट राजीनामा

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रीपरिषद् सदस्यसहित सरकार प्रमुखका...

बिस्तृतमा
पृष्ठांकन:«1...567891011...142»