अन्तर्राष्ट्रिय

भारतमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइँदै

भारतमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । भारतभर आज अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । यसै क्रममा...

बिस्तृतमा

‘भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन्’ : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाका तीन ओटा खोप भारतमा परीक्षणको चरणमा रहेको जानकारी दिनुभएको छ । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक...

बिस्तृतमा

कोरोना संक्रमितको संख्या दुई करोड तेह्र लाख नाघ्यो

विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको...

बिस्तृतमा

इरानमाथिको हात हतियार खरिद बिक्री प्रतिबन्ध लम्व्याउने अमेरिकाको प्रस्ताव सुरक्षा परिषदद्वारा खारेज

इरानमाथि हात हतियार खरिद बिक्री गर्न लगाइएको प्रतिबन्ध लम्ब्याउनु पर्ने अमेरिकाको प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले खारेज गरेको छ ।...

बिस्तृतमा

‘कोरोना संक्रमितको संख्या दुई करोड दश लाख नाघ्यो’

विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।...

बिस्तृतमा

उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गर्नुभएको छ । छिमेकी दक्षिण कोरियासँगको सिमानामा...

बिस्तृतमा

ट्रिब्युनले पाँच वटा समाचार कक्ष बन्द गर्ने

अमेरिकी पत्रकारितामा निकै प्रतिष्ठित प्रकाशन गृह ट्रिब्युन पब्लिसिङ कम्पनीले आफ्ना पाँच वटा प्रकाशन बन्द गर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार...

बिस्तृतमा

भुटानमा राष्ट्रव्यापी लकडाउन

हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा...

बिस्तृतमा

रुसले बनाएको खोपबारे सर्बत्र चिन्ता : रुस भन्छ ‘चिन्ताहरू आधारहीन’

रुसले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध बनाएको खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू व्यक्त भइरहेका बेला उसले त्यस्ता चिन्ताहरूलाई “बिल्कुलै आधारहीन” भनेको छ। रुसले...

बिस्तृतमा

विश्वभर २ करोड बढिमा कोरोना पुष्टि : ७ लाख ४६ हजारको मृत्यु

महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म कोरोनाभाइरसको संक्रमणबाट...

बिस्तृतमा

भारतमा एकै दिन ६१ हजार संक्रमित

भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार...

बिस्तृतमा

रूस बन्यो कोभिड-१९ खोप दर्ता गर्ने पहिलो देश

संसारमा सबैभन्दा पहिलो कोभिड–१९ खोप दर्ता गर्ने मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ । “मेरो जानकारी अनुसार संसारमा...

बिस्तृतमा
पृष्ठांकन:«1...9596979899100101...135»