अन्तर्वार्ता

रासस समाचार उत्पादनको केन्द्रबिन्दु हो : मन्त्री गुरुङ

 सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस) राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार उत्पादन तथा वितरणको ‘इपिसेन्टर’ (केन्द्रबिन्दु) भएको बताउनुभएको...

बिस्तृतमा

राष्ट्रसङ्घको महासभामा नेपाल देखिने गरी प्रस्तुत भयो

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा यसपटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको भन्दा केही फरक देखिएको छ। महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री...

बिस्तृतमा

यो मौसममा बालबालिकाको हेरचाह कसरी गर्ने ?

बर्षा, झरी र चिसोमा बालबालिकामा धेरै समस्या देखिने चिकित्सक बताउँछन्।  यो मौसममा बालबालिकालाई बढी सताउने समस्या भनेको मौसमी रुघाखोकी हो। नाकबाट...

बिस्तृतमा

‘तपाईंहरूको इच्छा पूरा भयो, अब म आफ्नो बाटो लाग्छु’

शैक्षणिक अभ्यासका क्रममा छन्दकविता बाचन गर्दा एउटा विद्यार्थीले ‘स्वाहा’ नभनिदिएको भए आज प्रा.डा.देवी नेपाल छन्द र नेपाली कविता प्रशिक्षण तथा लेखनमा...

बिस्तृतमा

‘अर्थतन्त्रलाई गतिशील बनाउनु अहिलेको मुख्य चुनौती हो’

शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती होः उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा...

बिस्तृतमा

४५ कटेपछि चिडचिडाहट महिनावारी सुक्ने संकेत होकी ?

डा. ममता बराल वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ सामान्यतः उमेर ४५ वर्ष कटेपछि महिलाहरूमा हुने मानसिक र शारीरिक कठिनाइ देखापर्दछन्...

बिस्तृतमा

राष्ट्र अप्ठ्यारोमा परेका बेला संवाद र साझा प्रयास गर्नुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरुबीच संवाद र साझा प्रयासका...

बिस्तृतमा

बेहोस पार्ने, एनेस्थेसिया भन्नेबित्तिकै धेरैजना आत्तिनुहुन्छ !

प्रा. डा. श्याम कृष्ण महर्जन काठमाडौंको चावहिलस्थित अग्रणि निजी अस्पताल ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा लामो समयदेखी कार्यरत हुनुहुन्छ । ॐ...

बिस्तृतमा

मातृ मृत्युदर घटाउन स्थानीय तहको भूमिका महत्त्वपूर्ण छ

विश्वमा अति उच्च मातृ मृत्युदर भएका मुलुकहरूमध्ये नेपाल पनि एक हो । गर्भावस्थामा, प्रसूति अवस्थामा वा गर्भावस्था अन्त भएको ४२ दिनभित्रमा...

बिस्तृतमा

पिस कोरको प्रभावकारिता स्वयंसेवकको योगदान हो

पिस कोर उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर  पाँचदिने नेपाल भ्रमण सकेर गत साता स्वदेश  फर्किएका छन्। आफ्नो पाँच दिने नेपाल बसाइमा...

बिस्तृतमा
पृष्ठांकन:1234567...19»