नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई...
बिस्तृतमाहिमालयन जाभा, काठमाडौंमा कफी मात्र बेच्ने पहिलो रेस्टुरेन्ट हो । अध्ययनका लागि अस्ट्रेलिया पुगेका गगन प्रधान स्वदेश फर्किएर सन् १९९९ मा...
बिस्तृतमासिताराम कट्टेल अहिलेका स्थापित हाँस्य कलाकार हुन् । मेरी बास्सै हाँस्य टेलिसिरियलमा निभाएका विभिन्न भूमिकाका कारण पनि उनी चर्चित बनेका हुन्...
बिस्तृतमाहामीले नेपाल भ्रमणबर्ष २०२० मनाईरहेको सन्दर्भमा जनकपूरधाममा ठूलो संख्यामा आउने भारतीय पर्यटकहरुको भूमिकालाई हामीले भुल्नु हुँदैन पैदल मार्गबाट पनि हजारौं पर्यटक...
बिस्तृतमानेपाली बैंकिङ्ग क्षेत्रमा महिलाले नेतृत्व गरेको एकमात्र बैंक हो मेगा वैंक । ३० वर्षे बैंकिङ्ग क्षेत्रमा आफूलाई सक्रिय तुल्याउनु भएकी एक...
बिस्तृतमागर्भ खेरजाने समस्यामा वंशाणुगत कारण हुनसक्छ ? हामीले यस बिषयमा हामीले वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरसँग सफल कुराकानी गरेका छौँ । ...
बिस्तृतमाललितपुरको सानेपामा अवस्थित स्टार अस्पतालले नयाँ व्यवस्थापनसहित सेवा विस्तार गरेको छ। नयाँ व्यवस्थापनपछि अस्पतालको अध्यक्षमा ३३ वर्ष बैंकिङ क्षेत्रमा बिताएका किशोरकुमार...
बिस्तृतमासुरुमा पाल्पाबाट उत्पादित ढाका कपडा तथा परिहन विश्व बजारमा पुग्न थालेको छ । हातेतानबाट बुनिएको ढाकाको लोकप्रियतासँगै ‘जहाँ नेपाली, त्यहाँ ढाका...
बिस्तृतमाथाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाउन चाहन्छन् । चिटिक्क परेका घर तथा साँस्कृतिक विविधता उनीहरुको परिचय हो ।...
बिस्तृतमाहिमाली क्षेत्रको जलवायु र वातावरणको अध्ययनमा लामो समय विताएपछि पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त भएका डा. धनञ्जय रेग्मी भन्छन्,...
बिस्तृतमा