जिवनशैली

दसैँ-तिहारको खाना आहा ! कि उफ !

डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)दसैँ–तिहार आएपछि मन प्रसन्न हुन्छ । यो चाड हाम्रो जीवन र संस्कृतिको अभिन्न अंग हो । दसैँ–तिहारमा...

बिस्तृतमा

बालबालिकालाई अत्यावश्यक छ हजुरबुबा हजुआमाको साथ

आजभोलि नेपाली समाजमा एकल परिवारको व्यवस्था फस्टाउँदै गएको छ । विवाहलगत्तै घरपरिवारसँग छुट्टिएर एक्दै शहरमा बस्नेहरुको संख्या पछिल्लो समय बढ्दो मात्रामा...

बिस्तृतमा

जहाँ ‘हिरो’ आमाहरुले पाउँछन् ‘गोल्ड मेडल’ र जीवनभर अतिरिक्त भत्ता

जनसङ्ख्या कम भएका अधिकांश देशमा जन्म दरलाई प्रोत्साहन गर्न विभिन्न किसिमका सेवा सुविधा र पुरस्कारको व्यवस्था गरिएको हुन्छ । तर काजकिस्तानमा...

बिस्तृतमा

मुटु रोगको जोखिम ९५ प्रतिशतसम्म घटाउन सकिन्छ : तर यि नराम्रा बानी सुधार्नुपर्छ

डा. ओम मूर्ति अनिल, मुटुरोग बिशेषज्ञ हामी सबैको इच्छा हुन्छ मुटु रोग नलागोस्। किनभने मुटु रोग प्राणघातक रोग हो। संसारमा सबैभन्दा...

बिस्तृतमा

चट्ट देखिन जुम्बा डान्स : डान्सर भन्छन् ‘फिटनेस सेन्टरभन्दा राम्रो लाग्यो’

बुटवल — शारीरिक रूपमा तन्दुरुस्त हुन सबैलाई मन पर्छ । उमेर बढदै जाँदा सहरियाहरूमा मोटाउने र भुँडी बढ्ने समस्या छ । फुर्तिलो देखिन...

बिस्तृतमा

याक एण्ड यतीको चिम्नी: बदलिएको स्वरुपमा ६० वर्षदेखि उही स्वाद, मनै लोभ्याउने ‘चिकेन अ ला किभ’

काठमाडौं । करिव ६० वर्षभन्दा बढि समयदेखि सेवा दिँदै आइरहेको काठमाडौंको पुराना रेस्टुरेन्टहरु मध्येको एक हो याक एण्ड यति होटलमा अवस्थित...

बिस्तृतमा

ऐतिहासिक सराय नाच लोप हुने खतरामा : हेर्नेको भीड तर नाच्ने मान्छे छैनन्

तम्घास । पछिल्लो समय सराय नाच लोप हुने खतरामा परेको छ । नयाँ पुस्ताले अनुसरण गर्न नसक्दा ऐतिहासिक सराय नाच लोप...

बिस्तृतमा

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी : के सेवाकालागि के डायल गर्ने?

 मोबाइलको ब्यालेन्स थाह पाउँन *400# डायल गर्नुहोस ।  आफ्नो मोबाइल नम्बर थाह पाउँन *9# डायल गर्नुहोस ।  कल फरवार्ड...

बिस्तृतमा

मोबाइल फोनको विकाससँग जोडिएका केही रोचक तथ्यहरु : पहिलो मोबाइल कुन थियो ?

एजेन्सी– अहिले सूचना र प्रविधिले विश्वलाई साँघुरो बनाइदिएको छ । विश्वका जुन कुनै ठाउँमा घटेका घटना सूचना–प्रविधिका कारण तत्काल थाहा पाउन सकिन्छ...

बिस्तृतमा

फेसबुक विश्वको पाँचौँ अंगको रुपमा स्थापित भएको जुकरबर्गको उद्घोष:अभिव्यक्ति व्यक्तगर्न अब दोस्रो प्लेटफर्म आवश्यक नरहेको भनाई

एजेन्सी– फेसबुकका संस्थापक तथा सिईओ मार्क जुकरबर्गले फेसबुक अब विश्वको पाँचौँ अंगको रुपमा स्थापित भएको उद्घोष गरेका छन् । सामाजिक सञ्जालको कारण...

बिस्तृतमा

थाहा छ ? विश्वकै धनि बिल गेट्स दम्पत्ति हरेक रात सँगै भाँडा माझेर सुत्छन्

एजेन्सी । विश्वकै प्रतिष्ठित कम्पनी माइक्रोसफ्टका मालिक तथा विश्वकै धनि व्यक्ति मध्येका एक हुन् बिल गेट्स । उनको ब्यापारको बारेमा त...

बिस्तृतमा

मिस्टर कर्नः अनौठो रेष्टुरेन्ट जहाँ मकैको मःमः र चाउमिन पाइन्छ !

बफ, भेज, चिकेन र मटन मःमः तथा चाउमिनबारे त धेरैलाई थाहा छ । तर, काठमाडौंमा एउटा यस्तो रेष्टुरेन्ट छ, जहाँ मकैको...

बिस्तृतमा
पृष्ठांकन:«1234567891011»