साहित्य

उत्कृष्ट आधुनिक गीतकार अवार्ड रमेश दहाललाई

दोस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७७ मा गीतकार रमेश दहालले उत्कृष्ट आधुनिक गीतकारको अवार्ड हात पारेका छन् । माघ २५ गते आईतबार...

बिस्तृतमा

निवेदन: सिफारिस पाउँ !

‘तिम्रो दुध को भार तिर्न सकुँ’

~ शुशिला न्यौपाने किन सिकायौ आमा तिम्ले सपना देख्न् तिमी सबै जानेर नि अन्जान रहिछौ, तिनै सपना का पछि लाग्दा आफ्ना...

बिस्तृतमा

‘लाजलाई छोपी राख्या भए हुन्थ्यो’

नेताले शहीदका सपनालाई रुखमा झुण्ड्याउँछन्

‘मेरो देशमा जे गरेपनि छुट छ’

गीतकार रमेश दहाल बने उत्कृष्ट गीतकार

गीतकार रमेश दहालले उत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेका छन् । राजधानीको पर्यटन बोर्डको सभा कक्षमा आयोजित सातौ नेसनल क्यापिटल अवार्ड २०७७...

बिस्तृतमा

‘ सत्ते ! यस्तै चाहाना हुन्छ ‘

~ प्रतिमा श्रेष्ठ मलाई तिमी नहुदा सासै फेर्न गाह्रो लाग्छ मुटुले कामै गर्न बिर्से जस्तो ! म रमाउछु तिमी संग ।...

बिस्तृतमा

‘बाेकेर उज्यालो बत्ती उभिएकी छु’ म नर्स

~ ज्वाला सुवेदी साँझ पर्नुअघि नैबाेकेर उज्यालो बत्तीउभिएकी छुफ्लाेरेन्स नाइटिङ्गेल झैँ उज्यालाे हृदयलेउज्यालैकाे खाेजीमा निस्किएकी मकहाँसम्म छ सीमा यसकाे ?नापेर  पैतालाले पढ्नुछ । कहिलेरुझेर मातृत्वलेउमार्नु छ बिरुवा खुशीकाेकहिले भिजेर स्नेहलेस्याहार्नु छ बाेट मुस्कानकाे मेरै स्पर्शले फूल्छन् अनुहारमाप्रसन्न भै असङ्ख्य फूलहरूमेरै  मुस्कानलेरसाउँछन् सुखका  मूलहरू पाेशाक मेराे इमान हाेसेवा नै मेराे कर्म हाेस्वार्थरहित बन्नु छसेवा नै मेराे धर्म हाे । कहिलेपसिनाले सिँचेर खुशीहरूबाँडनु छ – दाैडेर युद्धजस्तैकहिले दायित्वले छाेपेर रहरहरूसहनु छ- बनेर बुद्धजस्तै ! उपकार हाे पूजा मेराेजिम्मेवारी आराधनाईश्वर नै देख्छु वरिपरिकर्म कै गर्छु बन्दना ! कतिकाे जीवनमाथिखस्न आँटेकाे पहिराे राेक्नुछ मैलेकतिकाे जमिनमाकाम्नै लागेकाे भूकम्प थाम्नु छ मैले त्यसैले, अलिकति न्यानाेघरमै छाेडेर निस्कनु छनिल्दानिल्दैकाे गाँसघाँटीमै राखेर दाैडनु छ म जुनउज्यालाे खाेज्दै छुत्याे शान्तिकाे दियालाे हाेम जुन खुशी बाँड्दै छुत्याे शान्तिकाे उज्यालाे हाे साँझ पर्नुअघि नैबाेकेर उज्यालो बत्तीउभिएकी छुफ्लाेरेन्स नाइटिङ्गेलझैँ । सुवेदी ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा...

बिस्तृतमा

‘किताबमाथि बनेको चलचित्र हेर्दा चित्त बुझेको ‘ह्यारी पोर्टर’ नै हो ’

~ सुनील पोखरेल राजकमल पब्लिकेसनद्वारा प्रकाशित भारतीय लेखक ‘फणीश्वरनाथ रेणु’को ‘नेपाली क्रान्ति कथा’ नाट्यकर्मी सुनील पोखरेलको निजी लाइब्रेरीमा सुरक्षित छ । तर,...

बिस्तृतमा

वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन

वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन भएको छ। ८६ वर्षको उमेरमा शनिबार दिउँसो २:५० बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामो...

बिस्तृतमा

आन्दोलनमा ज्यानको बाजी लगाएर ऊर्जा छर्ने कवि पराजुली

पृष्ठांकन:«1...20212223242526...38»