साहित्य

उत्कृष्ट आधुनिक गीतकार अवार्ड रमेश दहाललाई

दोस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७७ मा गीतकार रमेश दहालले उत्कृष्ट आधुनिक गीतकारको अवार्ड हात पारेका छन् । माघ २५ गते आईतबार...

बिस्तृतमा

निवेदन: सिफारिस पाउँ !

कविः अर्जुन पराजुली मैँले खाना बनाएँ खान चाहन्छु सरकार ! सिफारिस पाउँ ! म छोरी हुँ सास फेर्न चाहन्छु सरकार !...

बिस्तृतमा

‘तिम्रो दुध को भार तिर्न सकुँ’

~ शुशिला न्यौपाने किन सिकायौ आमा तिम्ले सपना देख्न् तिमी सबै जानेर नि अन्जान रहिछौ, तिनै सपना का पछि लाग्दा आफ्ना...

बिस्तृतमा

‘लाजलाई छोपी राख्या भए हुन्थ्यो’

~शोभा सिलवाल पाण्डे अलिकति लाजलाई त छोपी राख्या भए हुन्थ्यो बहुमतको सरकारलाई नढाल्याभा राम्रै हुन्थ्यो । मिलुन्जेल  एउटै आन्द्रा निल्ने घाँटी...

बिस्तृतमा

नेताले शहीदका सपनालाई रुखमा झुण्ड्याउँछन्

~अर्जुन पराजुली शहीद तिनीहरुका देशमा पनि छन् शहीद मेरो देशमा पनि छन् तिनीहरुका देशमा शहीदका सपना साकार पार्न नेताले शहीदका सपनालाई...

बिस्तृतमा

‘मेरो देशमा जे गरेपनि छुट छ’

~ शोभा सिलवाल पाण्डे  मेरो देशमा हेर आज जे गरेपनि छुट छ । बजार व्यवस्था अनुगमन नहुदा जताततै लूट छ।। विगमाट‌...

बिस्तृतमा

गीतकार रमेश दहाल बने उत्कृष्ट गीतकार

गीतकार रमेश दहालले उत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेका छन् । राजधानीको पर्यटन बोर्डको सभा कक्षमा आयोजित सातौ नेसनल क्यापिटल अवार्ड २०७७...

बिस्तृतमा

‘ सत्ते ! यस्तै चाहाना हुन्छ ‘

~ प्रतिमा श्रेष्ठ मलाई तिमी नहुदा सासै फेर्न गाह्रो लाग्छ मुटुले कामै गर्न बिर्से जस्तो ! म रमाउछु तिमी संग ।...

बिस्तृतमा

‘बाेकेर उज्यालो बत्ती उभिएकी छु’ म नर्स

~ ज्वाला सुवेदी साँझ पर्नुअघि नैबाेकेर उज्यालो बत्तीउभिएकी छुफ्लाेरेन्स नाइटिङ्गेल झैँ उज्यालाे हृदयलेउज्यालैकाे खाेजीमा निस्किएकी मकहाँसम्म छ सीमा यसकाे ?नापेर  पैतालाले पढ्नुछ । कहिलेरुझेर मातृत्वलेउमार्नु छ बिरुवा खुशीकाेकहिले भिजेर स्नेहलेस्याहार्नु छ बाेट मुस्कानकाे मेरै स्पर्शले फूल्छन् अनुहारमाप्रसन्न भै असङ्ख्य फूलहरूमेरै  मुस्कानलेरसाउँछन् सुखका  मूलहरू पाेशाक मेराे इमान हाेसेवा नै मेराे कर्म हाेस्वार्थरहित बन्नु छसेवा नै मेराे धर्म हाे । कहिलेपसिनाले सिँचेर खुशीहरूबाँडनु छ – दाैडेर युद्धजस्तैकहिले दायित्वले छाेपेर रहरहरूसहनु छ- बनेर बुद्धजस्तै ! उपकार हाे पूजा मेराेजिम्मेवारी आराधनाईश्वर नै देख्छु वरिपरिकर्म कै गर्छु बन्दना ! कतिकाे जीवनमाथिखस्न आँटेकाे पहिराे राेक्नुछ मैलेकतिकाे जमिनमाकाम्नै लागेकाे भूकम्प थाम्नु छ मैले त्यसैले, अलिकति न्यानाेघरमै छाेडेर निस्कनु छनिल्दानिल्दैकाे गाँसघाँटीमै राखेर दाैडनु छ म जुनउज्यालाे खाेज्दै छुत्याे शान्तिकाे दियालाे हाेम जुन खुशी बाँड्दै छुत्याे शान्तिकाे उज्यालाे हाे साँझ पर्नुअघि नैबाेकेर उज्यालो बत्तीउभिएकी छुफ्लाेरेन्स नाइटिङ्गेलझैँ । सुवेदी ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा...

बिस्तृतमा

‘किताबमाथि बनेको चलचित्र हेर्दा चित्त बुझेको ‘ह्यारी पोर्टर’ नै हो ’

~ सुनील पोखरेल राजकमल पब्लिकेसनद्वारा प्रकाशित भारतीय लेखक ‘फणीश्वरनाथ रेणु’को ‘नेपाली क्रान्ति कथा’ नाट्यकर्मी सुनील पोखरेलको निजी लाइब्रेरीमा सुरक्षित छ । तर,...

बिस्तृतमा
पृष्ठांकन:«1...23242526272829...44»