साहित्य

साहित्यतर्फको नोबेल पुरस्कार कवयत्री लुइस ग्लुकलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ । पुरस्कार प्रदान गर्ने संस्था स्वीडिस एकेडेमीले कवयत्री ग्लुकको...

बिस्तृतमा

” यत्ति हो किसुनजीको कविता “

शैलेन्द्र शिंखडा सुराही, ट्यांका ,छाता र गीता प्रजातन्त्रका वास्तविक पिता यत्ति हो किसुनजीको कविता , यो भन्दा बढी लेख्यो भनेलज्जित हुन्छन्...

बिस्तृतमा

डा.रेग्मीको ‘टन्सिलले बिगारेको मुटु’ लोकार्पण

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीद्वारा लिखित पुस्तक ‘टन्सिलले बिगारेको मुटु’ लोकार्पण गरिएको छ । विश्व मुटु दिवसको अवसरमा शताब्दीपुरुष सत्यमोहन...

बिस्तृतमा

‘प्रेम प्रस्ताव राख्न प्रेम पत्र हुन्थ्यो, कि बाटो ढुक्नु पर्थ्यो’

छोटो केश भएकी, टम ब्वाइजस्ती अर्चना थापा । भीडमा देखिनेभन्दा अलग्गै शैलीका सन्जीव उप्रेती । झन्डै ३१ वर्षअघि पहिलो पटक त्रिभुवन विश्वविद्यालयको केन्द्रीय...

बिस्तृतमा

सात कविको संयुक्त कविता संग्रह ‘यतै कतै’बजारमा

समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक...

बिस्तृतमा

‘उसका लागि मर्ने जनता छैन’

सरोज पन्थी ऊ पागल होउसको कुनै गाउँ छैनउसको नाउँ डाक्टर होतर उसको आकार छैनन उसको ठेगाना छन उसको आफ्नो ठेगान छठेगान...

बिस्तृतमा

‘बस्छु म त हिमालको छाँयामा…’

प्रेम बिनोद नन्दन बस्छु म त हिमाल को छाँयामा गाँउछु गित नेपाल को मायामा बस्छु म त हिमाल को छाँयामा गाँउछु...

बिस्तृतमा

मदन पुरस्कार ‘महारानी’लाई, जगदम्बाश्री ठटाललाई

 २०७६ को मदन पुरस्कार चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६...

बिस्तृतमा

‘सहि बाटो लियौ तिमिले’

~कवि अर्जुन पराजुली आफ्नै सेवामा भिडेकी नर्समाथि छिःछिः दुर् दुर् फालेर आफ्नै उपचारमा खटेका डाक्टरलाई आफैँले घरबाट निकालेर आफ्नो सुरक्षामा डटेका...

बिस्तृतमा

‘काललाई लखेट्न सक्छौ?’

~डा. संजय गेलाल अस्ती डाक्टर नर्स लखेटे, आज पुलिस लखेटे छन्।। यी त निर्धा र विवश छन्, चुपचाप लखेटिन्छन्।। यिनीहरू सबै...

बिस्तृतमा
पृष्ठांकन:«1...26272829303132...44»