डा. नवराज लम्साल साहित्यकार तथा सञ्चारकर्मी हुन् । साहित्यमा गीत र कविता उनको परिचय हो भने रेडियो पत्रकारितामा पनि उत्तिकै चर्चित छन्...
बिस्तृतमाइतिहासकार डा.महेशराज पन्तलाई २०७५को पद्मश्री साधना सम्मान र निबन्धकार रमेश सायनलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको छ। दुईसय भन्दा बढी शोधलेखका...
बिस्तृतमागाली गर्दैन सारङ्गी, झुटो बोल्दैन बाँसुरी छ संगित तिमिभित्रै,मीठो बोल सधैंभरी । औंला भाँचेर हिसाब–किताब गर्ने हो भने, राष्ट्रकवि माधव घिमिरे...
बिस्तृतमाहट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा जता जाउ उतै भन्छन् दसैं आयो दसैं आयो...
बिस्तृतमासन् २०१९ को साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ । पोल्याण्डकी लेखिका ओल्गा टोकारजुकले सन् २०१८...
बिस्तृतमाकवि तथा गीतकार कालीप्रसाद रिजालको सस्मरणात्मक जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक भएको छ। नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ को...
बिस्तृतमा-मनु मन्जिल दसैंबाट दसैँ हराएको खबर छ-छैन अखबारमा? शरद भुइँमा ओर्लेको छ स्कुल मावल गैसकेको छ। केही आएन भन्न असजिलो छ।...
बिस्तृतमादीपक खनाल, काठमाडाैं । चम्चा हुन पाएकोमा म आफूलाई साह्रै भाग्यमानी ठान्दछु । कसैले ‘चम्चे’ भनेर सम्बोधन गर्दा झन् एकदमै आनन्द...
बिस्तृतमासाहित्यमा उपन्यासबाट उचाइमा रहनुभएका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आउनुभएको छ । २०६१ सालमा अमेरिका भ्रमणमा...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताउनुभएको छ । सत्तारूढ नेकपाका...
बिस्तृतमादुर्गा कार्की ऊ : ओइ तैले थाहा पाइस्? उसलाई कुरिरहेका थियौं, एक्कासी सुनिताले सोधी म : के कुरा ? त्यसले डिभोर्स...
बिस्तृतमाउनको नागरिकता र पासपोर्ट दुवैमा श्रीमानको थर रहेछ । डिभोर्स भएको पाँच वर्षपछि उनी बल्ल आफ्नो नागरिकता र पासपोर्टबाट श्रीमानको थर...
बिस्तृतमा