प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउन सके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ...
बिस्तृतमा~डा.प्रज्ञा अधिकारी अवाक् छु म, हेर्दा हेर्दै जिन्दगीका खेलहरु याद गर्ने क्रममा भिजिजान्छन् यी परेलाहरु हाँसो छरिएको ओठसँगै बितेका ती प्रहरहरु...
बिस्तृतमामधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ । प्रत्येक वर्षझै यसवर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सभामुख...
बिस्तृतमाराष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथि मिति डट कम’ सफ्टवयर र ‘नेपाल...
बिस्तृतमागीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिएको...
बिस्तृतमाचर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बिर्तामोडमा आदर्श नागरिक सम्मानबाट सम्मानित गरिएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले...
बिस्तृतमाविश्वव्यापीरूपमा संस्कृतप्रतिको रुचि र सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा संस्कृतको प्रभावको अन्वेषणका लागि छलफल गर्ने उद्देश्यले नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजना गरिने...
बिस्तृतमाकथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले...
बिस्तृतमाराष्ट्रलाई दिलमा राखेर हिँड्ने कविको कलम शान्ति र विश्व वन्धुत्वमा लाउने छ मलम राष्ट्रको गान गायौ नि कति राष्ट्रलाई उठाई हरेक...
बिस्तृतमानेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा गजल महोत्सव २०८०’को आयोजना गरेको छ । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर प्रज्ञा गजल महोत्सव-२०८० को...
बिस्तृतमा~विनु खड्का यो निन्द्रा कति पर्छ होला किन्दा ? किनेर भएनी निदाउन पाए, कति मज्जा आउँदो हो बिहान बिउँझिदा। ननिदाएको रात...
बिस्तृतमापोखराको फेवाताल किनारमा बिहीबारदेखि ११औं संस्करणको ‘सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल २०२४’ जारी छ। ५ दिनसम्म चल्ने फेस्टिभलमा करिब ५५...
बिस्तृतमा