काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र कर्मचारी सञ्चय कोष बीच सम्झौता भएको छ । ॐ हस्पिटल एण्ड रिसर्च...
बिस्तृतमादक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत प्रतियोगिताको दोस्रो दिन आज समूह ‘ए’ का दुई खेल हुँदैछन्। दुवै खेल...
बिस्तृतमानिर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्नका लागि गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गर्ने...
बिस्तृतमानेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन...
बिस्तृतमाआश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम...
बिस्तृतमाआश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको...
बिस्तृतमायस वर्षको नोबेल शान्ति पुरस्कार जापानी परमाणु विरोधी समूह निहोन हिदान्क्योलाई प्रदान गरिएको छ। हिबाकुशा पनि भनिने यो समूह हिरोशिमा र...
बिस्तृतमामान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप बडा दशैंको टीका र जमरा लगाउने क्रम आजपनि जारी । आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत उहाँले आसुरी...
बिस्तृतमाबडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै...
बिस्तृतमा