मुख्य समाचार

निर्वाचन बिदामा आवश्यक सेवा प्रवाह निर्वाध सञ्चालन हुने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ...

बिस्तृतमा

भाषा र संस्कृतिको मायाले बाँधिएको सिलिगुडीमा नेपथ्य

‘पुर्खाका सङ्घर्ष र रोजाइले बेग्लाबेग्लै ठाउँमा बसे पनि हामीबीच भाषाको सम्बन्ध छ,’ गायक अमृत  चिच्याए, ‘भावी पुस्तालाई पनि यो भाषा दिएर...

बिस्तृतमा

निर्वाचनको मौन अवधि सुरु : केके गर्न पाइँदैन ?

बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि मङ्गलबार मध्यरातदेखि सकिएको छ...

बिस्तृतमा

जोगिरा तराईका जिल्लामा आज होली मनाइँदै

‘कौन ताल पर ढोलक बाजे, कौन ताल मृदङ्ग… जोगीरा सररर…!’ रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा प्रेम, हास्य र सद्भावले भरिएका...

बिस्तृतमा

पहाडी जिल्लामा होली हर्षोल्लासपूर्वक मनाइयो

रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँएको छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा राष्ट्रका नाममा सम्बोधन

निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता  भएको जिकीर। राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१...

बिस्तृतमा

प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रका नाममा सम्बोधन

मतदातालाई स्थायित्व र समृद्धिका लागि निर्वाचनमा सहभागी हुन आग्रह । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका...

बिस्तृतमा

प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन...

बिस्तृतमा

‘विकास र रोजगारी कांग्रेसको प्राथमिकतामा’

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ को निर्वाचनपछि देश सञ्चालन गर्ने चालक कांग्रेस बन्ने दाबी गर्नुभएको छ । सर्लाहीको क्षेत्र...

बिस्तृतमा

आराध्यदेव भगवान् श्री पशुपतिनाथको तान्त्रिक उपासना

~सन्दीप सापकोटा कृष्णयजुर्वेदको तैत्तिरीय शाखाका अतिविशिष्टतम् उपासना पद्धतिका साथै तन्त्रशास्त्रका अत्यन्त रहस्यमय मन्त्र, यन्त्र र पूजाविधानद्वारा उपास्य रहने भगवान् श्री पशुपतिनाथको...

बिस्तृतमा

यस पटकको होली घरभित्रै मनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिकस्थलमा भीडभाड, मेला महोत्सव तथा मदिरा...

बिस्तृतमा

निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरणमा प्रतिबन्ध

निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा...

बिस्तृतमा
पृष्ठांकन:«1...891011121314...320»