सत्ता गठबन्धन दलको आज बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मुलुकका...
बिस्तृतमासाविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अल जानोब स्टेडियममा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३-१ गोलले...
बिस्तृतमाअर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गेको छ । अहमद बिन अली रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोलले हरायो ।...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वर्द्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीको सुख, शान्ति र सुस्वास्थ्यका लागि शुभकामना...
बिस्तृतमाप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउनुभएको छ ।...
बिस्तृतमाआवधिक निर्वाचनअन्तर्गत तीन तहकै सरकारका लागि भएका निर्वाचन सकिएका छन्। निर्वाचन सकिए पनि यसको प्रक्रिया भने अझै कम्तीमा छ महिना जारी...
बिस्तृतमाफिफा विश्वकप २०२२ मा अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको उपाधी दावेदार अर्जेन्टिनाले समूहको...
बिस्तृतमासमानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले २७ लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख २० हजार ६३९ मत पाएको...
बिस्तृतमानेपालमा बाल मृत्युदर र कुपोषण घटेको एक अध्ययनले देखाएको छ। सन् २०१६ मा प्रति एक हजार जन्ममा पाँच वर्षमुनिका ३९ बालबालिकाको...
बिस्तृतमा