मुख्य समाचार

डिजेल,पेट्रोल र मट्टितेलको मुल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार...

बिस्तृतमा

संविधानले परिकल्पना गरेका विषयलाई कानुनद्वारा व्यवस्थित गर्नुपर्छ

राष्ट्रपति रामचन्द्र पौडेलले जनताको संविधान प्रदत्त अधिकारको व्यवहारिक कार्यान्वयन आजको आवश्यकता भएको बताउनुभएको छ । मकर सङ्क्रान्ति(माघी पर्व)को अवसरमा शीतल निवासमा...

बिस्तृतमा

कोभिड-१९ को जोखिम बढ्दै गएको डब्ल्यूएचओको भनाई

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताउनुभएको...

बिस्तृतमा

राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न

राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार बनेकालाई चुनाव चिह्न प्रदान गरिएको छ। निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले राष्ट्रिय सभा सदस्य...

बिस्तृतमा

मेलम्चीको पानी सुन्दरीजलमा : वितरण माघ १ देखी

मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ । बिहीबारदेखि सुरुङ्मा छाडिएको पानी सुनदरीजल आइपुगेको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्कि...

बिस्तृतमा

राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन चिन्ह प्रदान गरिने

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन हुने १९ पदका...

बिस्तृतमा

राप्रपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेता सहभागी

पृथ्वी जयन्तीका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रवार आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताउनुभएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता...

बिस्तृतमा

३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका...

बिस्तृतमा

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

सरकारले एनसेलको सेयर खरिदबिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानविन गर्न मङ्सिर २१ मा गठित समितिको कार्यविधि २०८० साल माघ १५...

बिस्तृतमा

राष्ट्रिय सभा निर्वाचन: दाबी विरोध र उजुरी आज

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुको विरोधमा आज उजुरी दिन सकिने भएको छ । कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा...

बिस्तृतमा

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारी मनोनयनपत्र दर्ता आज

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । सातै प्रदेश मुकाममा...

बिस्तृतमा
पृष्ठांकन:«1...112113114115116117118...321»