मुख्य समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्ष कारागार

पाकिस्तानको अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री इमरान खानलाई आधिकारिक गोप्य खुलासा गरेको दोषी ठहर गर्दै अहिलेसम्मको १० वर्षको सबैभन्दा कठोर कारागार सजाय सुनाएको...

बिस्तृतमा

प्रधानमन्त्री दाहालद्वारा शहीद दिवस २०८० को शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा शहीद दिवसको शुभकामना व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर...

बिस्तृतमा

आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै

देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ ।...

बिस्तृतमा

आजदेखि धरहरा क्षेत्रको पार्किङ भवनमा निःशुल्क पार्किङ

गत मङ्गलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको...

बिस्तृतमा

राष्ट्रिय सभामा गठबन्धनका १८ र एमालेका १ जना विजयी

राष्ट्रिय सभाको हिजो सम्पन्न निर्वाचनको परिणामले माथिल्लो सदनको दलीय संरचनामा व्यापक परिवर्तन भएको छ । निर्वाचन परिणाम अनुसार नेकपा एमालेलाई पछि...

बिस्तृतमा

आजदेखि श्री स्वस्थानी व्रत र कथा वाचन सुरु

आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको...

बिस्तृतमा

शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु

मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गर्नुभएका शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु गरिएको छ । शहीद सप्ताहको सुरुको दिन आज...

बिस्तृतमा

आहा रारा गोल्डकप फुटबलको २३औँ संस्करण आजदेखि

मोफसलको प्रतिष्ठित ‘आहा! रारा पोखरा गोल्डकप’ फुटबलको २३औँ संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ । उद्घाटन खेल आयोजक सहारा र थ्रिस्टार क्लबबीच...

बिस्तृतमा

कन्टिन्यूड मेडिकल एडुकेशन (सिएमई) कार्यक्रम सम्पन्न

काठमाडौंको चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा क्रिटिकल केयर नर्सेस् एसोसिएशनको कन्टिन्यूड मेडिकल एडुकेशन (सिएमई) कार्यक्रम सम्पन्न भएको छ ।...

बिस्तृतमा

नाममा सहभागी भई प्रधानमन्त्री दाहाल स्वदेश फर्कदै

युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै हुनुहुन्छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी...

बिस्तृतमा

हेटौँडा सिमेन्टको उत्पादन माघ तेस्रो सातादेखि

कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिना अघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको...

बिस्तृतमा
पृष्ठांकन:«1...118119120121122123124...328»