प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा...
बिस्तृतमाराजा चार्ल्स तृतीयलाई औपचारिक रूपमा बेलायतको नयाँ नरेश घोषणा गरिएको छ । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उहाँलाई नवनरेश...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । प्रधानमन्त्रीले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्व, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि...
बिस्तृतमाआगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज निर्वाचन आयोगले पहिलो हुने प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको...
बिस्तृतमाबेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७०...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्ति विकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज...
बिस्तृतमाछैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।...
बिस्तृतमाभारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा...
बिस्तृतमा