मुख्य समाचार

बारम्बारको तालाबन्दीले त्रिविमा काम गर्न असहज भयो

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयमा निरन्तर तालाबन्दी, घेराउ र पदाधिकारी तथा कर्मचारीलाई धम्की दिइएर विश्वविद्यालयको काममा असहज अवस्था...

बिस्तृतमा

निर्वाचनकालागि आजदेखि मतदाता नामावली अद्यावधिक

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आज (आइतबार) देखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत भदौ १२...

बिस्तृतमा

आज बाबुको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवस मनाइँदै

हिन्दु धर्मशास्त्रअनुसा र शनिबार घरको मूलढोकामाथि कुश सिउरेर कुसे औंसी पर्व मनाइँदै छ। चान्द्रमासअनुसार प्रत्येक संवत्सरको भाद्र कृष्णपक्ष औंसीका दिन मनाइने...

बिस्तृतमा

समानुपातिकतर्फ भाग लिने दललाई निवेदन दिन आग्रह

निर्वाचन आयोगले आगामी आमनिर्वाचनमा समानुपातिक तर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आग्रह गरेको छ । निर्वाचन आयोगले एक सूचना...

बिस्तृतमा

एमाले अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदनको ब्रिफिङ

 प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनको ब्रिफिङ गर्नुभएको छ। एमाले प्रचार विभाग...

बिस्तृतमा

नेपाल र बेलायतबीच श्रम सम्झौता : स्वास्थ्यकर्मी रोजगारीमा जाने

बेलायतको स्वास्थ्य सेवामा कार्यरत नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारीका लागि...

बिस्तृतमा

कांग्रेस नेता गिरिको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

कांग्रेस नेता एवं सांसद प्रदीप गिरिको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन्। नेता गिरिको गएराति ९ः३० बजे उपचारका क्रममा...

बिस्तृतमा

प्रधानमन्त्री देउवाद्वारा गिरीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको...

बिस्तृतमा

निर्वाचनको निष्पक्षतामा प्रभाव पार्ने काम नगर्न निर्देशन

निर्वाचन आयोगले मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचन स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने खालका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न,...

बिस्तृतमा

कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधन

नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममा आज केहीबेर अघि ७५ वर्षको उमेरमा निधन...

बिस्तृतमा
पृष्ठांकन:«1...128129130131132133134...302»