सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले असन्तुष्टि व्यक्त...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई थप उत्प्रेरित र आकर्षण गर्न सरकारको तर्फबाट गर्नुपर्ने सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले...
बिस्तृतमाप्रतिनिधिसभाको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने...
बिस्तृतमाप्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु हुँदै छ । सरकारले मङ्सिर ४...
बिस्तृतमासर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि प्रतिनिधि सभामा आज छलफल हुने भएको छ । विहान ११ बजेका लागि...
बिस्तृतमानेपाल भारतका सुरक्षा अधिकारीहरूको आज जनकपुरधाममा सम्पन्न भएको बैठकले सीमा क्षेत्रबाट हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्ने निर्णय गरेको...
बिस्तृतमासरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री...
बिस्तृतमानिर्वाचन आयोगले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि तयार रहेको जनाएको छ । आयोगमा आज आयोजित पत्रकार...
बिस्तृतमासरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्...
बिस्तृतमामधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको ठहर अख्तियार दुरुपयोग अनुसन्धान...
बिस्तृतमा