मुख्य समाचार

संघीय निर्वाचनको तयारी उच्च प्राथमिकतामा राख्न निर्देशन

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर संयुक्त रुपमा मन्त्री/राज्यमन्‍त्री र सचिवलाई प्रधानमन्‍त्री देउवाले २७ बुँदामा निर्देशन दिनुभएको हो। प्रधानमन्‍त्री देउवाको निर्देशन...

बिस्तृतमा

मूलढोकामा नाग टाँसी पूजाअर्चना गरी नागपञ्चमी मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।...

बिस्तृतमा

सहि तरिकाले स्तनपान गराउँदा प्रतिरोधात्मक क्षमता बढ्छ

~ बिनोद अधिकारी सन्दर्भः विश्व स्तनपान दिवस-२०२२ आगामी अगष्ट एक तारिख, संसारभर बिभिन्न कार्यक्रम गरी विश्व स्तनपान दिवस मनाइँदै छ ।...

बिस्तृतमा

रोजगारीकालागि भ्रमण भिसामा विदेश नजान अनुरोध

गृह मन्त्रालयले आज एक सूचना जारी गरी पछिल्लो समयमा भ्रमण भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश...

बिस्तृतमा

नेपालमा कोरोना सङ्क्रमण बढ्यो : ३४ जना आईसीयूमा

नेपालमा कोरोना सङ्क्रमणदर बढेसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ। बुधबार देशभर ५६४ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको सङ्ख्या...

बिस्तृतमा

माध्यमिक शिक्षा परीक्षा-एसइईको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ । भर्खर मात्र पत्रकार सम्मेलन गरेर राष्ट्रिय...

बिस्तृतमा

‘नेपाली सञ्चार युग सुहाउँदो र परिमार्जित हुनुपर्छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा सूचना र प्रविधिको द्रुतगतिमा विकास भइरहेको सन्दर्भमा हाम्रा सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक...

बिस्तृतमा

रासस केन्द्रीय कार्यालय नयाँ भवनको उद्घाटन आज हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन हुँदैछ । रासस केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष...

बिस्तृतमा

प्रभानमन्त्री देउवाद्वारा भीमसेन थापाको योगदानको स्मरण

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा उहाँले जीवनमा गर्नुभएका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित हुनुभएको बताउनुभएको छ...

बिस्तृतमा

नागरिकता विधेयक (पहिलो संशोधन) २०७९ पारित

प्रतिनिधिसभाको आजको बैठकले बहु प्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ । बैठकमा विधेयकबारे दफावार छलफलमा...

बिस्तृतमा
पृष्ठांकन:«1...131132133134135136137...302»