राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उक्त...
बिस्तृतमासरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब...
बिस्तृतमाप्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल (गौतम)लाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको...
बिस्तृतमासत्ता गठबन्धनको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानून संशोधन गर्न सहमति भएको छ । पाँच दलीय गठबन्धन...
बिस्तृतमागठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सचेतक समेत रहनुभएकी पुष्पा भुषाल र प्रतिपक्ष दल एमालेका तर्फबाट विद्या भट्टराईले उम्मे्दवारी दिनुभएको छ । तत्कालीन...
बिस्तृतमाराष्ट्रियसभाको आजको बैठकले सदनमा प्रस्तुत चारवटा विधेयक पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक २०७९ र...
बिस्तृतमासरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले महालेखा परीक्षक कार्यालयको...
बिस्तृतमाचालु आर्थिक वर्षको ११ महिनामा रु नौ खर्ब चार अर्ब १८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैङ्कले...
बिस्तृतमाकाठमाडौँ उपत्यकामा दीगो फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरण जस्ता साझा समस्याका रूपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकाल्नुपर्ने बताइएको छ...
बिस्तृतमाप्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।...
बिस्तृतमा