मुख्य समाचार

इस्लाम धर्मावलम्बीले आज इदुल जोहा ‘बकर ईद’ मनाउदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ...

बिस्तृतमा

नेपाल प्रहरीका ३२ एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ३२ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको आज बसेको...

बिस्तृतमा

आबेको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको बताउनु भएको छ...

बिस्तृतमा

आबेको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

नेपाल सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्...

बिस्तृतमा

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा  आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका...

बिस्तृतमा

असार २६ गते आइतबार सार्वजनिक बिदा

सरकारले असार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार २६ गते इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल...

बिस्तृतमा

राष्ट्रपतिद्वारा प्रमको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ  । राष्ट्रपतिले प्रधानमन्त्री  देउवाको नेतृत्वमा २०७८ असार २९ गते गठित...

बिस्तृतमा

भारत सरकारद्वारा ७५ एम्बुलेन्स र १७ स्कुल बस उपहार

भारत सरकारले अनुदान सहायतास्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ। आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र...

बिस्तृतमा

विद्युतीय मतदान यन्त्रका लागि सरकारलाई आग्रह

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको...

बिस्तृतमा

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बाटो खुल्यो

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा राय बाझिएको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,...

बिस्तृतमा
पृष्ठांकन:«1...134135136137138139140...302»