मुख्य समाचार

गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी आज गुरुपूर्णिमा मनाइँदै

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान...

बिस्तृतमा

ललिता निवासका अस्थायी सबै संरचना हटाउन सात दिन

काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासमा बनेका अस्थायी संरचना आगामी सात दिनभित्र हटाउनका लागि निर्देशन दिएको छ । कामपाका प्रवक्ता नवीन मानन्धरका...

बिस्तृतमा

शिक्षामा समानताकालागि टिच फर नेपालको वाकाथन

शिक्षा समानतामा सक्रिय अभियान टिच फर नेपालको सचेतनामूलक (पदयात्रा) वाकाथन शनिवार सम्पन्न भएको छ । पाटन संग्राहलयको भण्डारखाल बगैचामा आयोजित कार्यक्रममा...

बिस्तृतमा

‘विवाह जीवन जिउने सम्झौता मात्र हो’ गीतकार कृष्णहरि बराल

आमा थिइन्, सबथोक थियो। चाहेका हर कुरा दिने आमाका हात, बिराउँदा पनि आश्रय दिने मायालु काख संसारको कुन चिजसँग तुलना हुन्थ्यो...

बिस्तृतमा

असार १५ : राष्ट्रिय धान दिवस,दही च्यूरा खाँदै रोपाइँ गरिँदै

आज राष्ट्रिय धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा बकर इद पर्वको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक...

बिस्तृतमा

आज हरिशयनी एकादशी मोठमा तुलसी रोपी मनाइँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।...

बिस्तृतमा

इस्लाम धर्मावलम्बीहरुले आज बकर इद पर्व मनाउँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ...

बिस्तृतमा

२०८०/८१ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित

प्रतिनिधि सभाको बुधबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट अर्थात् विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए।...

बिस्तृतमा

बिहीबारसम्म सुनको जलहरी पुनः गर्भगृहमा राख्ने तयारी

पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा...

बिस्तृतमा

काठमाडौँ महानगरको सबै सेवा अनलाइन मार्फत हुने

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सेवा अनलाइन प्रणालीमार्फत प्रदान गर्ने भएको छ । त्यसका लागि कामपाले रु १५ करोड बजेट...

बिस्तृतमा

नेपालमा बाल मृत्युदर न्यूनीकरणमा उल्लेखनीय प्रगति

नेपालमा बाल मृत्युदर न्यूनीकरणमा उल्लेखनीय प्रगति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२...

बिस्तृतमा
पृष्ठांकन:«1...145146147148149150151...328»