आकर्षक रोजगारी दिने प्रलोभन देखाएर भ्रमण भिसामा विदेश लगेर अलपत्र पार्नेलाई सरकारले नछाड्ने भएको छ । लामो समय बेखबरजस्तो बनेको सरकार...
बिस्तृतमागृहमन्त्री बालकृष्ण खाणले विपदको प्रभाव बढ्दो रहेकाले त्यसको न्यूनीकरणका लागि सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ। गृह मन्त्रालयमा शुक्रवार आयोजित राष्ट्रिय विपद...
बिस्तृतमाराष्ट्रियसभा सदस्यको १९ पदका लागि आज मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि नै मतदान सुरु भएको छ...
बिस्तृतमानेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। केन्द्रीय तथ्याङ्क विभागले बुधबार नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा...
बिस्तृतमापश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै...
बिस्तृतमानिर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधवार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा...
बिस्तृतमाप्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति र प्रदेश तथा स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको समेत...
बिस्तृतमाकोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबारदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख...
बिस्तृतमानिर्वाचन आयोगले कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको विद्यमान अवस्थामा यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गर्न–गराउन...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड-१९ सङ्क्रमणको पीसीआर परीक्षणको शुल्क घटाइएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य...
बिस्तृतमा