प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको...
बिस्तृतमाकाठमाडौंसहित मुलुकभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति र बिहानपख तापक्रम घट्न थालेको हो । काठमाडौं उपत्यकामा दिउँसोपख...
बिस्तृतमानेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापतिका उम्मेद्वारको मत गणना जारी छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका...
बिस्तृतमानेकपा (एमाले)ले पोलिटब्यूरो सदस्य चयन गर्नुका साथै केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशको...
बिस्तृतमाकाठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भका रूपमा रहेका मानवअधिकारका विश्वव्यापी अवधारणालाई गहिरोसँग...
बिस्तृतमा~शरद् शर्मा कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि...
बिस्तृतमानिर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार पुस २० गते उम्मेदवारी...
बिस्तृतमाहालैको एक नयाँ रिर्पोटले कोरोना भाइरसका अन्य भेरियन्ट भन्दा ओमिक्रोन बढी सङ्क्रामक रहेको पुष्टि गरेको छ । नेपालमा समेत सङ्क्रमण पहिचान...
बिस्तृतमानेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा...
बिस्तृतमा