प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताउनुभएको छ । तिहारको शुभकामना...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२६ मा भाग लिएर विहिवार स्वदेश फर्किनु हुँदै छ । स्कटल्यान्डको ग्लास्गोमा आयोजित सम्मेलनमा...
बिस्तृतमाकृष्ण अधिकारी, रासस स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) हिजोदेखि शुरू हुँदै गर्दा विश्वभरका वातावरणवादीको ध्यान...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारणले नेपालको हिमाली क्षेत्र दिन प्रतिदिन प्रभावित हुँदै गैरहेको बताउँदै यसको संवेदनशिलताप्रति नेपाल मात्र नभइ सिंगो...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्षरुपमा असर गर्ने कारकतत्वको न्यूनीकरणका लागि मानव जाति सचेत हुनुपर्ने बताउनुभएको छ । आज मनाङमा...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारी आज मनाङ जानुहुने भएको छ । अवलोकन भ्रमणका लागि उहाँ मनाङ जान लाग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउनुभएको छ । ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका लर्डस स्वराज पल, लर्डस शेख र लेडी शेखले शिष्टाचार भेटवार्ता गर्नुभएको...
बिस्तृतमाराष्ट्रपति बिदादेवी भण्डारीले सङ्घीय संसद्को दुवै अधिवेशनको आज राती १२ बजेदेखि अन्त्य गर्नुभएको छ । सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले...
बिस्तृतमा