मुख्य समाचार

नेपाल र मलेसियाबीचको श्रम समझदारी परिमार्जन गरिने

नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने सहमती भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुक...

बिस्तृतमा

नेपाली श्रमिकको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको जोड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित...

बिस्तृतमा

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आन्तरिक तयारी

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेपछि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन,...

बिस्तृतमा

कालिगण्डकीको शिला राम मन्दिर ट्रस्टलाई हस्तान्तरण

भारत अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालिगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरिएको छ...

बिस्तृतमा

प्रहरीका १५० डिएसपी र ९५ एसपीको सरुवा

नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक (डिएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक...

बिस्तृतमा

प्रतिनिधिसभा सदस्यलाई दुई दिने अभिमुखीकरण

 प्रतिनिधिसभा सदस्यका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम अपराह्न...

बिस्तृतमा

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

बिस्तृतमा

तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्छु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । मङ्गलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

बिस्तृतमा

गुणस्तरहीन औषधि बिक्री रोक्न स्वास्थ्य मन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको भन्दै अनुगमन बढाउन निर्देशन दिनुभएको छ। मङ्गलबार औषधि व्यवस्था विभागको...

बिस्तृतमा

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र

 नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । देशको आर्थिक सङ्कटबारे मङ्गलवार बिहान पार्टी अध्यक्ष माधवकुमार नेपाल...

बिस्तृतमा

‘नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ’

मुटुरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनःस्थापनाका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभरुपमा स्वदेशमा नै प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न...

बिस्तृतमा

अयोध्या लगियो कालीगण्डकी नदीको देव शिला

कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ...

बिस्तृतमा
पृष्ठांकन:«1...161162163164165166167...328»