सरकारलाई चाँडो पूर्णता दिने जिम्मा शीर्ष नेतालाई सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक भर्खर सकिएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त...
बिस्तृतमासरकारले शुक्रबाररातीदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा...
बिस्तृतमाकोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि...
बिस्तृतमायस बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्यतर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा गठित...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न निर्देशन दिनुभएको छ । रक्षा मन्त्रालयको समेत कार्यभार...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्काले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा...
बिस्तृतमासरकारले राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । फिर्ता हुने राजदूतहरुमा महेन्द्रबहादुर पाण्डे (चीन), निलाम्बर आचार्य (भारत), लोकदर्शन...
बिस्तृतमासरकारलाई पूर्णता दिन सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको मङ्गलबार साँझ बसेको बैठकमा परराष्ट्रमन्त्री नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । प्रधानमन्त्री...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको बताउनु भएको...
बिस्तृतमा