राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताउनुभएको छ । सातौँ संविधान दिवसका...
बिस्तृतमानेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकावासी नेवार समुदायद्वारा मनाइने कुमारी इन्द्रजात्राको सांस्कृतिक एवं ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदी बन्दीको सजाय माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार...
बिस्तृतमाजिल्ला प्रशासन कार्यालय काठमाडौँले चाडपर्वहरू साङ्केतिक रुपमा मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आज एक आदेश जारी...
बिस्तृतमासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ जना सहसचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको...
बिस्तृतमाप्रतिनिधिसभाको बैठक आज बस्दै छ । मङ्गलबार दिउँसो १ बजे बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अर्थमन्त्री...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय...
बिस्तृतमाबालबालिकालाई खोप उपलब्ध गराउन सरकार पूर्ण प्रयासरत छ प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार...
बिस्तृतमा