मुख्य समाचार

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीको सुख, शान्ति र सुस्वास्थ्यका लागि शुभकामना...

बिस्तृतमा

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउनुभएको छ ।...

बिस्तृतमा

निर्वाचन खर्च समय भित्र नबुझाए उम्मेदवारी नै खारेज हुने

आवधिक निर्वाचनअन्तर्गत तीन तहकै सरकारका लागि भएका निर्वाचन सकिएका छन्। निर्वाचन सकिए पनि यसको प्रक्रिया भने अझै कम्तीमा छ महिना जारी...

बिस्तृतमा

समूह विजेता बन्दै अर्जेन्टिना विश्वकपको नकआउटमा

फिफा विश्वकप २०२२ मा अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको उपाधी दावेदार अर्जेन्टिनाले समूहको...

बिस्तृतमा

समानुपातिकमा २७ लाख मतसहित एमाले पहिलो दल

समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले २७ लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख २० हजार ६३९ मत पाएको...

बिस्तृतमा

नेपालमा बाल मृत्युदर र कुपोषण घट्यो

नेपालमा बाल मृत्युदर र कुपोषण घटेको एक अध्ययनले देखाएको छ। सन् २०१६ मा प्रति एक हजार जन्ममा पाँच वर्षमुनिका ३९ बालबालिकाको...

बिस्तृतमा

भगवान रामचन्द्र र सीताको पूजा गरी विवाह पञ्चमी मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता...

बिस्तृतमा

पर्यावरण र दिगो विकासबारे अनुसन्धान गर्न निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यावरण संरक्षण र दिगो विकासका क्षेत्रमा अनुसन्धान गर्न कृषि तथा वन विश्वविद्यालय नेतृत्वलाई निर्देशन दिनुभएको छ। आइतबार प्रधानमन्त्री...

बिस्तृतमा

जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको हर्षोल्लास

त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी सीताबिच विवाह भएको दिनको सम्झनामा जनकपुरधाममा साता व्यापीरुपमा मनाइने विवाहपञ्चमी महोत्सव यस...

बिस्तृतमा

मेक्सिकोलाई २-० गोले पराजित गर्दै अर्जेन्टिना विजयी

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले...

बिस्तृतमा

विवाहपञ्चमी महोत्सव आजदेखि

जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बुधबार प्रारम्भ हुँदै छ । त्यसका लागि जानकी मन्दिर सजाउने कार्य तीव्र रूपले अघि बढेको छ...

बिस्तृतमा

पहिलो चौमासिकमा चार खर्ब ७७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा रु चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख...

बिस्तृतमा
पृष्ठांकन:«1...170171172173174175176...328»