मुख्य समाचार

‘मन्त्रिपरिषद् विस्तार स्वविवेकीय अधिकार’: प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार आफ्नो स्वविवेकीय अधिकार भएको लिखित जवाफ सर्वोच्च अदालत पठाउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत बिहीबार सर्वोच्च...

बिस्तृतमा

अविरल वर्षा, बाढी, पहिरो र डुबानबाट ५१ जनाको मृत्यु

मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान...

बिस्तृतमा

खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज आज चीन जाँदै

कोभिड-१९ विरुद्धको खोप ‘भेरोसेल’ ल्याउन नेपाल एयरलाइन्सको जहाज आज चीन जान लागेको छ। चीनको सिनोफार्म कम्पनीबाट नेपालले ४० लाख डोज खोप...

बिस्तृतमा

समावेशी प्रतिनिधित्वमा निर्वाचन आयोगको जोड

 प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संविधान र निर्वाचन सम्बन्धी कानूनमा भएको व्यवस्था अनुसार समावेशी प्रतिनिधित्व हुनुपर्ने र यसमा राजनीतिक दल...

बिस्तृतमा

कीर्तिमानी आरोही कामीरिता शेर्पालाई सगरमाथा पुरस्कार

सरकारले आरोहीहरुको सम्मानमा प्रदान गर्दै आएको अन्तराष्ट्रिय सगरमाथा पुरस्कार २०२१ कीर्तिमानी आरोही कामीरिता शेर्पालाई प्रदान गर्ने निर्णय गरेको छ । सगरमाथा...

बिस्तृतमा

प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत

 निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आज बसेको आयोगको बैठकले आगामी...

बिस्तृतमा

काठमाडौँ उपत्यकामा जोर-बिजोर हटाउँदै निषेधाज्ञा जारी

काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका...

बिस्तृतमा

रुपान्तरणपछि एमाले केन्द्रीय कमिटीको पहिलो बैठक

बैठकमा माधव नेपाल समूह सहभागी नहुने नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पहिलोपटक बस्दैछ । यसअघि अस्तित्वमा रहेको महाधिवेशन आयोजक कमिटी...

बिस्तृतमा

‘प्रधानमन्त्री नियुक्तिको संवैधानिक आधार थिएन’

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ भइरहेको छ । हाल प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस चलिरहेको छ । यस बहसमा कानून...

बिस्तृतमा

राष्ट्रियसभा बैठकमा नागरिकतालगायत १६ अध्यादेश

राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् । विहिवारदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय...

बिस्तृतमा
पृष्ठांकन:«1...171172173174175176177...302»